जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ, आजकाे मौसम

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको । यता तराईका भू-भागहरूमा हुस्सु लाग्ने सम्भावना छ । 

आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि