जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ, आजकाे मौसम

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा पश्चिमी वायुकाे सामान्य प्रभाव मौसम जल तथा पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

पश्चिमी वायुकाे प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ । साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । 

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि