जेठ ०४, २०८१, शुक्रबार
               

यस्तो छ दुई दिनको मौसम

नेपाल फ्ल्यास
जेठ २१, २०७७

mausam-weather
ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको को आंशिक प्रभाव  रहेको छ।

अहिले (बुधबार बिहान) देशको सूदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को पहाडी भूभाग तथा अन्य प्रदेशमा  सामान्य बदली  र बाँकी भूभाग समान्यतया मौसम सफा छ ।

आज (बुधबार) प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ७ का भूभागहरूमा  सामान्य बदली रही बाँकी भूभागमा मौसम आशिंक बदली रहनेछ। 

प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का केही स्थानमा मेघगर्जन, चट्याङ सहित  वर्षाको सम्भावना छ।

विहीबार प्रदेश सूदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ। सूदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा  मेघगर्जन, चट्याङ सहित वर्षा हुनेछ।


कस्तो लाग्यो ?

यो पनि