बैशाख २१, २०८१, शुक्रबार
               

आजको मौसम: कोशी, गण्डकी र बाग्मती प्रदेशका एक—दुई ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना

नेपाल फ्ल्यास
भदौ ०३, २०८०

ADVERTISEMENT

काठमाण्डौ । आज कोशी, गण्डकी र बाग्मती प्रदेशका एक—दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेको मौसम बिभागले जनाएको छ । 

पहाडी जिल्लाका थोरै ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बिभागले जनाएको छ । 

बिभागका अनुसार मनसुनी न्यून चापीय प्रणाली नेपालभन्दा पर सरेको छ । यसले गर्दा तत्काल देशभर ठूलो वर्षाको सम्भावना छैन । अहिले काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि