बैशाख १७, २०८१, सोमबार
               

आजको मौसम
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा ठूलो वर्षाको सम्भावना

नेपाल फ्ल्यास
भदौ १९, २०८०

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक—दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । 

ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन बिभागले आग्रह समेत गरेको छ । बिभागका अनुसार ठूलो बर्षा भएका स्थानमा नदी तथा खोलामा बाढीको जोखिम छ । यस्तै, आज अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । 

हिजो अस्तिका दिनमा जस्तै आज चर्को घाम लाग्ने सम्भावना नरहेको पनि बिभागले उल्लेख गरेको छ । आज दिनभरीजसो बादल लाग्ने मौसम बिभागले जनाएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि