बैशाख २७, २०८१, बिहीबार
               

आज पानी पर्ने सम्भावना न्यून

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार (आज) बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि