मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
४ किलो चामल राहत लिन ५ दिनको कष्ट
श्यामसुन्दर पुडासैनी
चैत २१, २०७६
विपन्न परिवारलाई राहत उपलब्ध गराउने खबर पाएपछि राहत लिन चाहनेहरूले ५ दिन लामो प्रक्रिया पुरा गरेपछि बल्ल राहत पाएका छन् । काठमाडौँ महानगरपालिकाले परिवारको सङ्ख्याका आधारमा राहत दिने भन्दै प्रक्रिया थालेको ५ दिनपछि राहत दिएको छ । महानगरपालिकाले अति विपन्न,...
लकडाउनको एघार दिनमा १६ हजार बढी कारवाहीमा
नेपाल फ्ल्यास
चैत २१, २०७६
कोरोना संक्रमण (कोभिड १९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा १६ हजार जनाभन्दा बढी कारवाहीमा परेका छन् । शुक्रबार एघारौं दिनसम्म काठमाडौं उपत्यकाका तीन जिल्लाबाट यो संङख्यामा कारवाहीमा परेका हुन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार पछिल्लो केही दिनयता...
नागार्जुनमा विदेशबाट आएका ८९ जना ‘होम क्वारेन्टाइनमा’
रासस
चैत २१, २०७६
काठमाडौँ । नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपािलकाले ८९ जनाको नामावली सङ्कलन रहेको हो । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता थुमराज केसीले बर्ताए । कसैलाई...
कोरोना पोजेटिभ देखिएको बिरामीको स्वाब टेकु पठाइयो
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक व्यक्तिको स्वास्थ्य रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । तर, बिरामीको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गरिनेछ । पोखरामा हालै मात्र कोरोना भाइरस परीषण गर्ने ल्याब स्थापना भएको थियो । पोखरामा...
कोरोना कोषमा झण्डै दुई अर्ब सङ्कलन
नेपाल फ्ल्यास
चैत २१, २०७६
नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, एकले थुकी सुकी, सयौंले थुकी नदी । यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरू दिन दिनै बढिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काेकार्यालयका अनुसार हालसम्म कोषमा झण्डैदुई अर्ब बढी रकम...
एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य प्रमुखले यसरी ल्याए कोरोना संक्रमित महिला
नेपाल फ्ल्यास
चैत २१, २०७६
गलकोट । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ...
विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण
नेपाल फ्ल्यास
चैत २१, २०७६
कोरोना भाइरस संक्रमणकोरोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरको घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला जनप्रतिनिधिको पहलमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ । काठमाडौँमा महानगरपालिका वडा नम्बर ५ मा शुक्रवार ७ सय ३२ परिवारलाई...
भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७६
चितवन । चितवनको भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु भएको छ । युवती ज्वरो र निमोनियाकी बिरामी थिइन् । युवती सुरुमा हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् । त्यहाँबाट उनलाई भरतपुर रेफर गरिएको थियो । सिन्धुली हरिहरपुर गाउँपालिका२ की २६ वर्षीया...
मोदीको सम्बोधनः बत्ती निभाएर दियो, मैनबत्ती बाल्न सबै नागरिकलाई आग्रह (भिडियो)
एजेन्सी
चैत २१, २०७६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन् । मोदीले देशवासीको नाममा ११ मिनेट लामो एक भिडियो सन्देश सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, कोरोना भाइरसको विरुद्धको लकडाउनमा नागरिकले अनुशासनको परिचय दिएका छन् ।...
भैँसीको दूध भैँसीलाई नै
नेपाल फ्ल्यास
चैत २१, २०७६
म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै...
रहस्यमय रुपमा आएका १३ विदेशीलाई फर्काइयो
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौं । सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । कोभिड१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा...
ग्वाङ्झाओबाट आइपुग्यो स्वास्थ्य सामाग्री
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौं । चीनको ग्वाङ्झाओबाट स्वास्थ्य समाग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं अवतरण गरेको छ । नेपाल एयरलाइन्सको ए ३३० जहाज आज (शुक्रबार) बिहान त्रिभुवन विमानस्थल आइपुगेको हो । स्वास्थ्य उपकरण लिन जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौं । हाल देशमा पश्चिमस् वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (शुक्रबार बिहान) देशको पश्चिमी क्षेत्रका केही भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा...
सर्वोच्चद्वारा आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं ।सर्वोच्च अदालतले महाकाली नदी पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सीमा नाकामा रहेका नेपालीलाई नेपाल ल्याउने मागको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अधिवक्ता मनिषकुमार...
अब कोरोना परीक्षण भक्तपुरमै
नेपाल फ्ल्यास
चैत २०, २०७६
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपालकोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण सुरु गरिएको छ । नगरपालिकाले विश्व महामारीका रुपमा फैलिएको कोभिड१९ को परीक्षण गर्ने ल्याब स्थापना गरेको दुई सातापछि आधिकारिक रुपमा आजबाट भक्तपुरमै पहिलो पटक कोरोना परीक्षण सुरु गरेको...
स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी
नेपाल फ्ल्यास
चैत २०, २०७६
काडमाडौं । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री नेपाली सेनालाई दिने तयारी गरेकाे छ । ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै टेण्डर आह्वान नगरी नेपाली सेनालाई...
गण्डकी प्रदेशबाट ७ जनाको कोरोना परीक्षण
नेपाल फ्ल्यास
चैत २०, २०७६
कोभिड१९ को सङ्क्रमण परीक्षण गर्ने (पिसीआर) मेसिनले पोखरामा सङ्क्रमण परीक्षण गर्न सुरु गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखेर परीक्षण सुरु गरिएको उक्त मेशिनले सात जनाको स्वाब सङ्कलन गरेको छ । परीक्षणबाट एकको नेगेटिभ आएको र अरूको आउन...
कोरोना संक्रमण नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीलाईशतप्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली...
स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना
नेपाल फ्ल्यास
चैत २०, २०७६
उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई२५ हजार जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा...
सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशको अन्तर्राष्ट्रिय...
«
1
...
330
...
660
661
662
663
664
665
666
667
668
...
700
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय