मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जीर्ण कारागारमा ३ गुणा बढी कैदी
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
रौतहट । रौतहटको गौरमा रहेको जिल्ला कारागारको अवस्था जीर्ण छ तर क्षमताभन्दा तीन गुणा बढी कैदी राखिएको छ । वि.स. १९८१ मा निर्माण भएको यो कारागारको क्षमता १२० कैदी राख्न मिल्ने भएक पनि अहिले ३६० बन्दीहरु रहेका छन् । क्षमताभन्दा...
श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमानवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ का ४० वर्षीय व्यास गुप्ता रहेकोप्रहरीले जनाएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक...
खुलामञ्चको निःशुल्क खाना भाइटीकापछि बन्द
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको छ । त्यसपछि निःशुल्क...
कक्षा १२ को परीक्षा अनलाइनबाट गर्न सकिन्न : परीक्षा बोर्ड
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा१२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएकाे छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिए पनि यसबारे कुनै तयारी नगरेको बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन् । परीक्षा सञ्चालन कार्यविधिमा...
नरवणेद्वारा नेपालका हिमालहरुको दृष्यावलोकन, प्रधानमन्त्री ओलीसँग भेटेर आजै स्वदेश फर्किने
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं ।तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालका हिमालहरुको दृष्यावलोकन गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल अवलोकन गरी उनी केहीबरअघि मात्रै सोल्टी होटेल फर्केका छन् । उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ...
म्याग्दीको गाउँपालिकामा भाइटिकासम्म लकडाउन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
म्याग्दी ।मंगला गाउँपालिकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गाउँपालिकामा मंसिर १ सम्म लकडाउन गरिएको छ । गाउँपालिकाले बिहीबार रातिदेखि मंसिर १ सम्म बैंक तथा वित्तीय संस्था, बजार, शैक्षिक संस्था र गाउँपालिका कार्यालयको सेवा प्रवाह बन्द गरेको जनाएको छ । छिमेकी...
हुम्लामा ४ दिनदेखि अन्धकार, सडक विभागले पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने प्राधिकरणको जवाफ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
हुम्ला ।हुम्लाको सिमकोट गाउँपालिका७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा । सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि स्थानीय अन्धकारमा बस्दै आएका छन् । साविकको...
कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आइसियूमा उपचार हुँदै
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ । कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पसष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल...
देवताप्रति आस्थाको कारण गाउँनै मदिरा शून्य
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
जाजरकोट । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण...
हुम्लामा विद्युत् सेवा अवरुद्ध भएर चार दिनदेखि अन्धकार, ठेकेदारको पनि बेवास्ता
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सासिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् । साविकको...
आजको मौसम : देशका केही स्थानमा चिसो
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार जाडो महिना लागेसँगै आज बिहानैबाट देशका केही स्थानमा चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक...
गण्डकीमा थपिए २७९ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
गण्डकी प्रदेशमा २७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए...
श्रीमान्काे हत्या आरोपमा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
प्रहरीले श्रीमान्काे हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान आफ्नै घरमा सामान्य...
१० लाख घुससहित इञ्जिनीयर पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ । हेटौँडाभरतपुरबर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ...
टिपर भिरबाट खस्दा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २०३००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाटटिपर...
भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् । नेपाल-भारतका सेनाप्रमुखले एक अर्का देशबाट सो मानार्थ महारथीको उपाधि लिने परम्पराअन्तर्गत बिहीबार भारतीय सेना प्रमुख नरवणेलाई राष्ट्रपतिद्वाराउपाधि प्रदान गरिएको हो । भारतीय...
१० लाख घुससहित विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
हेटौंडा ।घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियर पक्राउ परेका छन् । घुस लिँदा लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको हेटौंडाभरतपुरबर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रक्राउ गरेको हो । हेटौंडा१० बसपार्क...
कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री अस्पताल भर्ना
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
धनगढी । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई अस्पताल भर्ना गरिएको छ । कार्तिक १५ गते मन्त्री शाहलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि पाँच दिन होम आइसोलेसनमा बसेका उनलाई नाकबाट रगत बग्नथालेपछि...
कोरोना परीक्षण र उपचार निःशुल्क, सरकारको पुनरावलोकन निवेदन खारेज
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । सर्वोच्च अदालतको कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुनरावलोकनको निवेदन खारेज भएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले गत असोज १५...
नरवणेको विरोधमा कालो झण्डा देखाउन खोज्ने बागबजारबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । सशस्त्र प्रहरीको विशेष इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौंको बागबजार पुरानो...
«
1
...
163
...
326
327
328
329
330
331
332
333
334
...
533
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय