असोज ०६, २०८१, आइतबार
               

आजको मौसम : देशका केही स्थानमा चिसो

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार जाडो महिना लागेसँगै आज बिहानैबाट देशका केही स्थानमा चिसो बढेको छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । साथै, राती पनि पहाडी भू–भागमा सामान्य चिसो हुनुका साथै आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि