मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पूर्वविद्यार्थीद्वारा विद्यालयलाई कम्प्युटर प्रदान
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
धादिङ ।श्री आदर्श स्कुल्स स्टुडेन्ट्स एल्मुनाइ (ASSA) को पहलमा आदर्श मावि गजुरीलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।कार्तिक २२ गते(शनिबार)विद्यालयको कम्प्युटर ल्याबका लागि कम्प्युटर हस्तान्तरण गरिएको हो । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत तथा आदर्श माविका अध्यक्ष गंगासागर नेपालको उपस्थितिमा...
रक्सौल विधानसभाबाट बिजेपीका सिन्हा विजयी, भाई अशोक सुन काण्डपछि फरार
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
भारतको विहार राज्यमा भएको निर्वाचनमा रक्सौलका प्रमोद सिन्हा विजयी भएका छन् । सीमावर्ती सहर रक्सौलबाट उम्मेदवारी दिएका बिजेपी नेता सिन्हाले कांग्रेसका सुरेश यादवलाई पराजित गरेका हुन् । विधानसभा चुनावमा सिन्हाले ४४ हजार ४३ मत प्राप्त गरी विजयी भएका हुन् ।...
मोरङमा एकैदिन ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
विराटनगर । मोरङमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नौ जनाको उपचारका क्रममा अस्पतालमा र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा पाँच, कोसी अस्पताल कोभिड१९ उपचार केन्द्रमा तीन,...
निर्णय उल्ट्याउन बाध्य भयो सरकार, अब कोरोनाको परीक्षण तथा उपचार निःशुल्क
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं ।चौतर्फी विरोध भएपछि सरकारले आफ्नो पूर्व निर्णय उल्ट्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरिब तथा विपन्न बाहेकले कोरोनाको परीक्षण तथा उपचार खर्च आफै बेहोर्नु पर्ने यसअघिको आफ्ना निर्णय...
किशोरीलाई खाइरहेको अवस्थामा चितुवालाई स्थानीयले मारे
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
डडेलधुरा ।डडेल्धुरामा किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारेका छन् । बैतडीको शिवनाथ गाउँपालिका४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिएको चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउदले बताए । चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले सोमबार...
तीन लाख २० हजार मूल्यको पटका बरामद
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं। झापाको भद्रपुर नगरपालिका८ स्थित सीमा क्षेत्रबाट अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका...
सुशासन अभियानद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं ।नेपाल सुशासन अभियानले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हो । माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले भ्रष्टाचारको अन्त्य गरेर सदाचार कायम गर्न माग गरिएका प्लेकार्ड पनि बोकेका थिए । उनीहरुले...
काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना व्यक्त
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीको योगदानको स्मरण गर्दै केसीप्रति श्रद्धाञ्जलि...
सञ्चार क्षेत्रका कानूनमा 'मर्यादित पत्रकारिता' थपिन्छ : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
नवलपरासी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनका पत्रकारका लागि...
थानकोटमा बसको ठक्करबाट एकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । थानकोटमा आज (मंगलबार) बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका ५ थानकोटमा सवारी साधनको ठक्करबाट बाजुरा घर भएका एक पुरुषको मृत्यु भएको हो । बिहान साढे चार बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा तरकारी...
बाँकेमा तीनजना सहित थप चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौ ।बाँकेमा उपचाररत तीन संक्रमितसहित थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङका एक र चितवनका एक जना छन् । बर्दियाको ठाकुरद्वारा नगरपालिका२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ...
प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, राष्ट्रिय विभूति, समाज...
झापाबाट लागुऔषधसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
बनियानी । झापाका दुई स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सोमबार राति करिब ८ः१५...
कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय भए पनि शुल्क असुल्दै अस्पताल
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
अस्पतालहरूले भनेनिःशुल्कनिर्णयबारे जानकारी नभएको भन्दै बिरामीसँग उपचार खर्च असुली गरिरहेकाछन् चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरे पनि अस्पतालहरूले भने पैसा असुलिरहेका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरे...
भारतीय विदेश सचिव नेपाल आउँदै
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणका लागि मंसिर ११ गते नेपाल आउने भएका छन् । भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले मंसिर १५ गते अघि नै उनको भ्रमण हुने जनाएको छ । द हिन्दुस्तान टाइम्सले भारतीय स्थल...
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
डोटी । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् । डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा...
चितुवाको आक्रमणबाट डडेल्धुरामा १८ वर्षीया किशोरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
अमरगढी । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका१ मर्मागाड पुगेकी किशोरीको सोमबार...
तनहुँमा एकै दिन ३० जना फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका केही भूभागमा अत्याधीक चिसो बढेको छ । यसैगरी, दिउँसो पनि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि...
फर्जी बाबु बनाउन खोज्दा वडाध्यक्षसहित १० पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
भरतपुर महानगरपालिका-५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका...
«
1
...
161
...
322
323
324
325
326
327
328
329
330
...
531
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय