मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चितुवाको आक्रमणबाट भागेश्वरमा २ बालबालिकाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ १३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै...
कूल सक्रिय संक्रमितकाे ५४ प्रतिशत काठमाडौंमा
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजार जनामा कोरोना संक्रमणदेखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित छन् । देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा ९० हजार १५५ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या...
आठ स्थानीयद्वारा एम्बुलेन्स खरिद
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
सल्यान । यहाँ रहेका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा ११ एम्बुलेन्स खरिद गरिएको छ । जिल्लामा रहेका एक नगरपालिका र सात गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सर्वसाधारणलाई सेवा प्रवाह गरेका हुन् । जिल्लाकै पुरनो शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाले...
लुटपाट गर्ने तीन नक्कली पुलिस पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी लुटपाटमा संलग्न बेदकोट नगरपालिका१ का २८ वर्षीय केदार विष्ट, बेदकोट२ का २२...
कोरोना संक्रमितको हेलिकप्टरमार्फत उद्दार
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाडौंलगिएको छ । यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएकाबागलुङ नगरपालिका४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौंलगिएको धौलागिरिअस्पतालका सूचना अधिकारी...
सिंहदरबार वैद्यखाना ओरालो लाग्यो
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण...
सिमानाबाट १२ युवतीको उद्धार
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय,...
दुर्लभ वन्यजन्तु हाब्रेको छालासहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको दुर्लभ वन्यजन्तु रेड पाण्डा(हाब्रे)को छाला सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर...
लाङटाङका पुरानै होटलहरु आलोपालोमा सञ्चालन, सिन्डिकेट लागू गरेको स्थानीयको आरोप
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
रसुवा । लाङटाङका होटलहरु आलोपालोमा सञ्चालन हुन थालेका छन् ।यहाँकाहोटलले आलोपालो होटल सञ्चालन गर्ने गरी ४/४ दिनमा एउटाको पालो आउने गरी दैनिक एउटा मात्र होटल सञ्चालन गरिरहेका छन् । लाङटाङ मध्यवर्ती क्षेत्रकोगोसाइँकुण्डमा जम्मा चार वटा होटलहरु सञ्चालित छन् । होटल...
चितुवाको आक्रमणबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
डडेल्धुरा । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ १३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।...
नेपालको जनसंख्या तीन करोड हुने तथ्यांक विभागको प्रारम्भिक अनुमान
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । जनसंख्या तथ्यांक विभागले आगामी २०७८ को जनगणनापश्चात्नेपालको जनसंख्या तीन करोड हुने प्रारम्भिक अनुमान गरेको छ । त्यसैगरी, विभागलेपरिवारको संख्या ७० लाख हुने अनुमान गरेको छ। सोमबार भएको एक कार्यक्रममा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले यस्तो बताएका हुन् ।नेपालको १२औँ...
कोरोना संक्रमित खोज्दै स्वास्थ्यकर्मी घरघरमा
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
म्याग्दी ।म्याग्दीमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि बेनी नगरपालिकाले कोरोना संक्रमितलाई खोज्न र संक्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित घरदैलो अभियान शुरु गरेको छ । सोही अवसरमा घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अभियान पनि शुरु भएको छ। जनस्वास्थ्य सम्बन्धि...
नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
नुवाकोट ।कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को...
सिसडोलमा फोहोर फाल्न रोक्ने चेतावनीसहित बञ्चरेडाँडाका स्थानीयको आन्दोलन घोषणा
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधिन बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासीसँग विगतमा भएको सम्झौता अनुसार पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् । सो क्षेत्रमा क्रियाशील ३ वटा क्लबहरुको सक्रियतामा आन्दोलन घोषणा गरिएको...
तिहार अघिनै सुक्यो सयपत्री फूल
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
बागलुङ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको...
अङ्ग्रेजलाई हराएको सम्झनामा आज सिन्धुलीगढी विजयोत्सव मनाइँदै
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
सिन्धुली । यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै...
मोटरसाइकल चोर्ने सात जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी...
नुवाकोटमा निषेधाज्ञा, तिहारमा देउसीभैलो खेल्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
त्रिशूली । कोरोना भाइरसको संक्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि...
अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको...
आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देसका विभिन्न भूभागमा सामान्य परिवर्तन भएको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि...
«
1
...
162
...
323
324
325
326
327
328
329
330
331
...
532
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय