मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बैतडी बस दुर्घटना अपडेट : एक प्रहरीसहित तीन जनाको सनाखत
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त...
बलात्कारको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शौचालय गर्न...
विद्यालय पुग्न बासै बस्नुपर्ने बाध्यता
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने...
बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्युु, ३४ घाइते
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो...
आजको मौसम : बढी चिसोको कहर
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जआज (शुक्रबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न पहाडी भूभाग र अन्य शहरमा बाक्लो कुहिरो (हुस्सु) लाग्नुका साथै धेरै चिसोको महसुस हुनेछ । त्यस्तै,...
कोरोना महामारीविरुद्ध तेस्रो चरणको तयारी सुरु
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले तेस्रो चरणको तयारी शुरुआत गर्ने भएको छ । मुख्यमन्त्रीतथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारीविरुद्ध तेस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको हो । महामारीको वर्तमान...
जिल्लाका प्रहरी र सरकारी वकीललाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुख तथा प्रहरी प्रमुखलाई आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापाले प्रहरी...
अनावश्यक खर्चमा कठोर बन्दै अर्थ मन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
कोरोनाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको ठहरसहित अर्थ मन्त्रालयले सार्वजनिकखर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अगाडि सारेको छ । कोरोनाका कारण व्यापारव्यवसायमा समस्या परेको, पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी जटिलतामा फसेको छ । अर्थतन्त्रलाई सबल बनाउने र खर्च घटाउने ध्येयका साथ...
पटकाबाट लागेकाे आगलागीमा ६ घर जलेर नष्ट
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
सप्तरीको डाक्नेश्वरी नगरपालिका३ तरहिस्थित मुखिया टोलमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय बतहीदेविमुखियाको घरबाट सुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर आज दिउँसो जलेर नष्ट भएको...
शौचालयको ‘समुद्घाटन’मा मन्त्रीको ‘गरिमामय’ उपस्थिति
श्यामसुन्दर पुडासैनी
कात्तिक २७, २०७७
नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल लेखिँदै आएकोमा मन्त्रिपरिषद्को ११ असोजको बैठकले नेपाल मात्रै लेख्ने निर्णय गर्याे । यसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका पूर्वमाओवादी धारका नेताहरुले चर्काे विरोध जनाइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल नलेख्ने...
पर्यटकका लागि अझै एक महिना नेपाल आगमन बन्द
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । विदेशी पर्यटकको लागि मंसिर ३० गतेसम्म नेपाल आगमन बन्द गर्ने निर्णय सरकारले गरेको छ । योसँगै आगामी पुसबाट मात्रै पर्यटकले नेपाल भ्रमण गर्न पाउने भएका छन् । यसअघि मंसिर १ गतेदेखि पर्यटक आगमन खुला गर्ने निर्णय भएको थियो...
पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
पोखरा ।पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो । बुधबार गरिएको बजार अनुगमनमा मिठाइ, भाइ मसला, खाद्यान्नलगायतमा...
कोटेश्वर–जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । कोटेश्वरजडीबुटी सडक विस्तारका लागि संरचना हटाउन सुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम भइरहेको छ । केही समयभित्रै...
अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई र्याफ्ट प्रदान
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सेनालाई १० थान र्याफ्ट प्रदान गरेको छ । दूतावासको डिफेन्स टिमका अधिकारीहरूले उद्दार तथा खोजी कार्यमा डुंगाको रुपमा प्रयोग हुने र्याफ्टहरू सेनालाई हस्तान्तरण गरेका हुन् । यसमार्फत नेपाली सेनाको विपद् प्रतिकार्य क्षमतालाई अझै बढाउन मद्दत गर्ने...
भारतको आग्रामा दुर्घटना, तीन नेपालीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
भारतको आग्रामा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार राति दिल्लीबाट सुनौली आउन लागेको कार आग्रा एक्सप्रेस वेमा ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको बताइएको छ । दुई जनाको घटना स्थलमै र एक जनाको अस्पतालमा उपचारका...
मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण महिनामा
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर...
कूटनीतिक पहलमार्फत देश र जनताको हितमा काम गर्छु–युवराज खतिवडा
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले भौगाेलिक अखण्डता, मुलुकको स्वाभिमानलाई ख्याल गर्दै कूटनीतिक पहलमार्फत देश र जनताको हितमा लाग्ने बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समितिमा उनले व्यापार, पर्यटन बढाउन पनि आफ्नो महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, नेपाली श्रमिकहरूको...
७ बुँदे सम्झौतामा सहमति भएपछि टुंगियो केयुको अनशन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । काठमाडौं विश्वविद्यालय(केयु) का विद्यार्थीको अनशन टुंगिएको छ । अनलाइन शुल्कलगायत विभिन्न माग राखेर अनसनमा बस्दै आएका विद्यार्थी र केयूका विद्यार्थी कल्याण निर्देशनालयबीच बुधबार मध्यराति ७ बुँदे सम्झौतामा सहमति भएपछि अनशन टुंगिएको हो । सहमतिपत्रअनुसार कार्यदल गठन गरी तत्काल...
प्रधानमन्त्री निवासमै बन्यो हेलिप्याड
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा...
पाँच लाखसहित कुखुराको खोरबाट २४ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ रुपैयाँसहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई...
«
1
...
160
...
319
320
321
322
323
324
325
326
327
...
530
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय