मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काँग्रेस नेता उपाध्यायको निधन
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले...
विपन्नका ११६ पक्की घर निर्माण सुरु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
वर्षाैदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका डुम समुदायका लागि ११६ पक्की घर निर्माण सुरुवात भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत कल्याणपुरमा ५८, कर्जन्हामा ३७ र बिष्णुपुरमा ती समुदायका...
तिहारमा बलात्कार, १ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
कैलाली । ३८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-५ राजीपुर बस्ने २८ वर्षीय प्रेम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ...
वडाध्यक्ष शाहीको निधन
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
जुम्ला ।हिमा गाउँपालिका १ का वडाध्यक्ष वीरबहादुर शाहीको ७४ वर्षको उमेरमा निधन भएको छ । दुई हप्ताअघि कात्तिक १६ गते घरमै बेहोस भइ मष्तिक्स पक्षघातबाट बिरामी हुनुभएका शाहीको शनिबार राति निधन भएको परिवारले जनाएको छ । कात्तिक १६ गते बेहोस...
ट्रकको ठक्करबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमहीभालुवाङ सडकखण्डको लमही नगरपालिका१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर...
बियरको बोतलमा एसिड राखेर बेच्ने व्यापारी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
जनकपुरधाम ।एसिड बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पतिले नै पत्नि र छोरीमाथि एसिड प्रहार गरेपछि धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित किराना पसलबाट ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश...
९७ लाख नगद चोरी गर्ने पक्राउ, खाटमुनि र झाडीमा भेटियो पैसा
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ...
ललितपुर आगलागीबारे अध्ययन समिति गठन
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो । महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका...
रामपुर नगरपालिकाले गर्यो विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
पाल्पा ।पाल्पाको रामपुर नगरपालिकाले विपन्न परिवारका सदस्यलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ। स्वास्थ्य बिमा गर्न नसक्ने दलित, विपन्न तथा गरिब परिवारका नागरिकलाई पहिचान गरी नगरपालिकाले निःशुल्क बिमा गरिदिन थालेको हो। स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चितताका...
चीनद्वारा कर्णाली नदी किनारका नेपाली ढुङ्गा प्रयोग गरेर तटबन्धन निर्माण, नेपाल बेखवर
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
सिमकोट ।चीनले नेपालसँगको सिमाना हिल्साको किट क्षेत्रमा कर्णाली नदी किनारका नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ तटबन्धन निर्माण गरेको छ। जसको कारण उक्त तटबन्धनले नदीको पानीको बहाव नेपाली भूभागतर्फ फर्केको छ । नेपाली पक्षको कहिल्यै पनि उपस्थिति नहुने किट क्षेत्रमा चीनले मनोमानी...
समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान
रासस
कात्तिक ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा...
रक्सी पिएका बाबुल गरे छोराको हत्या
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
बुटवल । रुपन्देहीको तिलोत्तमामा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । घटना शनिबार साँझको हो । तिलोत्तमा नगरपालिका११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले १९ वर्षीय छोरा पदमबहादुरलाई चक्कु प्रहार गरेका हुन् । रक्सी पिएका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका...
घरमा बालिएको मैनबत्ती सल्किएर सर्लाहीका चार ठाउँमा आगलागी, ५० लाख बढीको क्षति
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
३० कात्तिक, जनकपुरधाम । सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । व्यक्तिको घर, गोठ, पसल र सार्वजनिक बसमा समेत आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका८ स्थित रोकिराखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्री...
मोटरसाइकल चोरीको घटना बढ्दो
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन् । जिल्ला...
आफैँले पालेको राँगाले हान्दा मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा साउद गम्भीर घाइते भएका...
संरक्षणको अभावमा जीर्ण बन्दै बालमन्दिर
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
राँझा । नेपालगञ्ज उपमहानगरपालिका९ बाँकेबगियामा रहेको बालमिन्दर संरक्षणको अभावमा जीर्ण बन्न पुगेको छ । करोडौँ मूल्यको झण्डै दुई बिघा जग्गा र त्यसमा बनेको ठूलो हलसहितको भवन जीर्ण अवस्थामा रहेको छ । पञ्चायतकालमा भदौ ४ गते मनाइने बालदिवसको दिनमा कार्यक्रम गर्नका...
स्थानीय बासिन्दाले बनाए चौतारी
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका२ ठूलीपोखरीका स्थानीय बासिन्दाको सक्रियतामा चौतारी निर्माण भएको छ । स्थानीय युवाको सक्रियतामा ठूलीपोखरी संरक्षण उपभोक्ता समिति गठन गरी चौतारी निर्माण गरिएको हो । चौतारी उद्घाटन कार्यक्रममा नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले युवाहरूको सक्रियताबाट पोखरी, चौतारी संरक्षणलगायतका...
सीमा नाकाबाटै नेपालीलाई भारतीयले फिर्ता पठाए
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो । यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै...
नवलपरासीबाट ३४ वर्षपछि फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस१ (हाल सुनवल नगरपालिका१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो । तत्कालीन...
नदी तर्दा पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
महेन्द्रनगर । जिल्लाकै भौगोलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ । लालझाडी४ का लोकेन्द्र रानाले...
«
1
...
158
...
316
317
318
319
320
321
322
323
324
...
528
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय