जेठ ०६, २०८१, आइतबार
               

तिहारमा बलात्कार, १ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

कैलाली । ३८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-५ राजीपुर बस्ने २८ वर्षीय प्रेम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि