असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भारतीय सैन्य कलेजको हाताभित्रबाट नेपाली युवती पक्राउ
एजेन्सी
कात्तिक २७, २०७७
भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्रबाट एक नेपाली युवती पक्राउ परेकी छिन् । ती महिला गैरकानुनी रुपमा बसेको भन्दै त्यहाँको प्रहरीले पक्राउ गरेको हो । २६ वर्षीया महिला नवलपरासीको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी एक आर्मी...
मोरङमा १२ घण्टाभित्र पाँच संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
मोरङ ।मोरङमा पछिल्लो १२ घण्टाभित्र पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । झापा र मोरङका दुई/दुई जना तथा सुनसरीका एक जनाको मृत्यु भएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झापा...
रौतहटमा १८ वर्षीया युवतीको गोली हानी हत्या
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । रौतहटमा एक १८ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधव नारायण नगरपालिका७ स्थित लौकाहाटोलकी १८ वर्षीया अमृता साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । युवतीको आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधबार राती करिब ११...
बलात्कार मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
उदयपुर । जबरजस्ती बलात्कार मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार...
नागरिकता वितरणमा टोकन प्रणाली प्रभावकारी बन्दै
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
कर्णाली । जिल्ला प्रशासन कार्यालय जुम्लाले सुरु गरेको नागरिकता वितरणमा टोकन प्रणाली पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ । सेवाग्राहीको भीड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि सुरु गरेको टोकन प्रणालीको प्रभावकारिता...
आज बिहानै कलंकीमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । आज बिहानै कलंकीमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मकालु पेट्रोल पम्प नजिकै पार्किङ गरेर राखेको बा ३ ख...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका पहाडी भूभागमा बाक्लो कुहिरो (हुस्सु) लाग्नुका साथै चिसोको महसुस हुनेछ । त्यस्तै, दिउँसो पनि प्रदेश १, वागमती,...
छठपछि उपत्यकामा कडा निषेधाज्ञा !
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई आग्रह गरेको छ । आज (बुधबार) सिसिएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो...
संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ । नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका बेला कुनै...
पूर्वराज्यमन्त्री गौचनको निधन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । ८५वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । विसं १९९२ मा बागलुङ नगरपालिका३ नारायणचोकमा जन्मनुभएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए...
पिसिआरको नक्कली रिपोर्ट बनाउने ३ पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरूलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड...
वीर अस्पताल अब ‘टेलिमेडिसन हब’
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेलिमेडिसन को केन्द्रीय हब अस्पतालको रुपमा वीर अस्पताललाई तोकेको छ । कोरोना भाइरस (कोभिड१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजिकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय ७ अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता...
चन्दा आतंकमा संलग्न विप्लव कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काभ्रे । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका-१२ शंखुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र...
पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। डोल्पा घर भई खैरहनी नगरपालिका६का २४ वर्षीय अर्जुन गुरुङको आज मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसारलोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले...
भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । सरकारले भाइटीकाे भोलिपल्ट पर्ने भाइपुजाकाे अवशरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । भाइटीकाकाे भोलिपल्टमंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक...
साथीको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
पोखरा । पोखरामा ढुंगाले टाउकोमा प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठ पोखरा६ लेकसाइड स्थित बसुन्धरा पार्कमा कात्तिक २२ गते...
कतारका राजकुमार शेख मोहमदद्वारा आमादब्लम हिमालको सफल आरोहण
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् ।राजकुमार शेख मोहमदसहितको टोलीले बुधबार अमादब्लम हिमालको सफल आरोहण गरेका हुन् । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको...
दुई लाख रुपैयाँसहित जुवा खालबाट आठ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा एक लाख ८६ हजार ९०५ रुपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी...
आइसियु र भेन्टिलेटरमा उपचार गराउने कोभिडका बिरामी बढे
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौंकोरोनाभाइरस (कोभिड१९) संक्रमितको संख्या बढेसँगै आइसीयू र भेन्टिलेटर उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको छ । बागमती प्रदेशको विभिन्न अस्पतालका आइसीयू र भेन्टिलेटरमा मात्रै २ सय ४२ जना उपचाररत छन् । आइसियूमा उपचाररत कोभिड१९ का बिरामीको संख्या सबैभन्दा बढी बागमती...
बलात्कार आरोप लागेका तपस्वी बोम्जनको घरमा अदालतले सूचना टाँस्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
बारा ।आफ्नै आनिको बालात्कारको आरोप लागेका तपस्वी रामबहादुर बोम्जनलाई अदालतमा उपस्थित हुन प्रहरीले अदालतको सूचना टाँस गरेको छ । बोम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन ३५ दिने म्याद दिएइएकोमा उक्त म्याद सकिएपछि उनको घर र वडा कार्यालयमा प्रहरीले म्याद तामेली...
«
1
...
160
...
320
321
322
323
324
325
326
327
328
...
530
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय