असोज ०६, २०८१, आइतबार
               

भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले भाइटीकाे भोलिपल्ट पर्ने भाइपुजाकाे अवशरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । भाइटीकाकाे भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । गृहका प्रवक्ता चक्रबहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका हुन् ।

मंसिर १ गते भाइटीका छ । त्यसको भोलिपल्ट नेवार समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन् ।


कस्तो लाग्यो ?

यो पनि