असोज ०६, २०८१, आइतबार
               

रौतहटमा १८ वर्षीया युवतीको गोली हानी हत्या

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटमा एक १८ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधव नारायण नगरपालिका–७ स्थित लौकाहाटोलकी १८ वर्षीया अमृता साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

युवतीको आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधबार राती करिब ११ बजेको समयमा हत्या भएको प्रहरीको भनाइ छ । युवतीको टाउकोमा गोली लागेको र यस घटनाबारे गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि