असोज ०६, २०८१, आइतबार
               

कतारका राजकुमार शेख मोहमदद्वारा आमादब्लम हिमालको सफल आरोहण

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् ।राजकुमार शेख मोहमदसहितको टोलीले बुधबार अमादब्लम हिमालको सफल आरोहण गरेका हुन् । 

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थानतर्फ गएको थियो । 

टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।

यो पनि