मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसम : पहाडी भू–भागमा हिमपातको सम्भावना
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बढी ठण्डीको प्रभाव परेको छ । यसैगरी, दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य...
जुम्लामा ५६ हजार नागरिकता वितरण
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
जिल्ला प्रशासन कार्यालय जुम्लाले ५६ हजार नागरिकता वितरण गरेको छ । विसं.२०३५ साल यतादेखि प्रशासनले ५६ हजार नागरिकहरुलाई नागरिकता वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायव सुब्बा सुरत गिरीले अहिलेसम्म जुम्लामा ५६ हजार ३४५ जना नागरिकले नागरिकता...
१५३ केजी बँदेलको मासुसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेका अवस्थामा प्रहरीले मासुसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीका नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत मूलपानी चोकबाट...
३४ वर्षपछि फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
नवलपरासी (बर्दघाटसुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त साविक रामनगर गाविस१ (हाल सुनवल नगरपालिका१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अदालत...
विद्युत कटौती हुन नदिन उर्जामन्त्री पुगे भार प्रेषण केन्द्र
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) पगेका छन्। देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन्। नेपालीहरुको दोस्रो...
सेनाकाे कुकुर क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्याउँदै आएका छन् । त्यहाँ खासगरी हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षामा कुकुर समावेश गरिएको छ ।...
अपराधी पत्ता लगाउने ‘जोजो’को मूल्य साढे ६ लाख
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षकको नेतृत्वमा डग केनेल महाशाखा छ । सो महाशाखा मातहत काठमाडौँ उपत्यकामा ५० सहित मुलुकभर ९६ कुकुर छन् । आठ प्रजातिका कुकुर रहेको उक्त महाशाखामा जोजो नामको कुकुर बेलारुसबाट दुई वर्षअघि ६ लाख ५० हजारमा खरिद गरी...
गोदावरी सडकमा पुससम्म धुलोमै यात्रा गर्नुपर्ने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
ललितपुर ।ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ । निर्माण व्यवसायीले नियमित निर्माणस्थलमा काम गरिरहेकाले बाँकी अवधिमा काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । यो सडक दुई ठेक्कामा निर्माण भइरहेको र...
श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने पक्राउ, घाइतेलाई काठमाडाैं ल्याउने तयारी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
।धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने सञ्जीव साह पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए । उनीहरु...
निकुञ्जका फरार तीन अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर२४ बस्ने निमा...
संक्रमण शून्य भएको हुम्लामा थपिए १२ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
सिमकोट ।हुम्लाको नाम्खाका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चारजनामा कोरोना पुष्टि भएको दुई दिनपछि नाम्खा गाउँपालिकाका थप ८ जनामा कोरोना देखिएको हो । सुर्खेतमा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण देखिएको हो । अघिल्लो चार जनामा...
थ्रेसरमा च्यापिएर महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
झापा । धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही वडाका भूपाल प्रसाईंको मे १ त...
कोरोना पुष्टि भएको भोलिपल्टै मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको मृत्यु भएको छ । बराह५ सुनसरीकी १९ वर्षीया महिलाको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनलाई यही कात्तिक २८...
हेलो नेपालको टावरमा आगजनी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
डोटीको बोगटान फुड्सिल गाउँपालिका५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।...
आरतीमाथि एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
धनुषा । जनकपुरमा २६ वर्षीया आरती साहमाथि एसिड आक्रमण गर्ने व्यक्ति उनकै श्रीमान् भएको पुष्टि भएको छ । आरतीमाथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले आरतीका पति जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको छ । आरतीमाथि...
प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
नवलपुर । प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ । शनिबार बिहान नारायणीमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । विसं १९७१ माघ १ गते बागलुङमा जन्मिएका...
२६ वर्षीया आरतीमाथि एसिड प्रहार
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
धनुषा । जनकपुरमा एक युवतीमाथि एसिड प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि एसिड आक्रमण भएको हो । शनिबार बिहान साढे ९ बजे एक युवकले आरतीलाई एसिड प्रहार गरेका हुन् । उनको...
काठमाडौं उपत्यकामा देउसी-भैलो खेल्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
यस वर्षको तिहारमा काठमाडौं उपत्यकामा देउसीभैलो खेल्न र सांस्कृतिक कार्यक्रम आयोजना गर्न नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै यस्तो निर्णय गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोना संक्रमणको...
मङ्सिर दुई गतेबाट काठमाडौंका खुल्ला ठाउँमा खाना नखुवाइने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । काठमाडौंमा आगामी मङ्सिर दुई गतेबाट खुल्ला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, कोरोना संक्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन...
विदेश पठाउने बहनामा महिलालाई वेश्यावृत्तिमा लगाउने तीन जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । कास्की प्रहरीले विदेश पठाउने बहानामा दुई जना महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेरूमा कास्कीको मादी गाउँपालिका१ खेलसङका २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका४ बगालेटोलकी ३० वर्षीया...
«
1
...
159
...
317
318
319
320
321
322
323
324
325
...
529
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय