मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना पुष्टि भएको भोलिपल्टै मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

बराह–५ सुनसरीकी १९ वर्षीया महिलाको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनलाई यही कात्तिक २८ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि