मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
देशैभर चिसो बढ्यो, केही स्थानमा हिमपात र सामान्य वर्षा
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सोमबार साँझ मौसम बुलेटिन जारी गर्दै महाशाखाले आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली साथै सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको...
मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
पूर्वपश्चिम राजमार्गअन्तर्गतकञ्चनपुरको कृष्णपुर२ बाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा...
बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
रामपुर नगरपालिका८ पिपलचौरकी ७६ वर्षीयातुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उनी अहिले छिमेकीको घरमा साहारा लिएकी छन् । गाँस र बाँसबाट पिडित उनलाई नेपाली नागरिकता नहुँदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ । तीन सन्तानमध्ये...
कपिलवस्तुमा श्रीमान श्रीमती चढेको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका५ कोपवामा दुर्घटना हुँदा ४० वर्षीय रामकली चौधरीको मृत्यु भएको छ । श्रीमान् श्रीमती चढेको मोटरसाइकल सो स्थानमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पिपराका प्रहरीका अनुसारबाणगंगा११ का अनिरुद्र चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित...
उपत्यकासहित देशभरि नै सोमबार मौसममा बदली
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरी नै सोमबार मौसम बदली भएसँगै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, सोमबार...
सोलुखुम्बुकाे तापक्रम माइनस ६
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चिसो बढेको छ । आज बिहानको तापक्रम माईनस ६ डिग्रीसेल्सियस रहेको होटल एभ्रेष्ट भ्यूको तथ्याङ्कछ । चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ । चिसो बढेसँगै पर्यटक, व्यवशायी, स्थानीय तथा कर्मचारी सबै प्रभावित भकएका छन् ।...
डोल्पामा आइतबार रातिदेखि नै व्यापक हिमपात
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
डोल्पामा हिमपात भएको छ । आइतबार रातिदेखि नै सुरु भएको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै हिमपात भएको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन्...
हतियार र कालिजसहित पाँच शिकारी पक्राउ
रासस
मंसिर ०१, २०७७
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक...
घरगोठ जल्दा करिब १० लाखबराबरको क्षति
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
बागलुङ ।बागलुङको जैमिनी नगरपालिका९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा घरगोठ जलेरनष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् । ललिताको घरमा विद्युत चुहिएर...
मखमली फूल स्वास्थ्यका लागि लाभदायक
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
तिहारमा लगाइने मखमली सांस्कृतिक महत्व बोकेको फूल हो । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायुर स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवशरमा दिदिबहिनीले दाजुभाइको लामो आयसको कामना गरी लागाइदिन्छन् । संस्कृतमा रक्त मल्लिका भनिने...
जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारी पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
धनुषा । जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८...
मैनबत्तीबाट आगो लागेर झापामा ७ वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
दमक । मैनबत्तीबाट आगो लागेरझापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल२ स्थित थापा गाउँका धु्रव परियारकी ७ वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुबाआमा घरबाहिर रहेको र...
कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे सुरु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारभित्रका मुख्य सडकहरुमा कालोपत्रे बिच्छ्याउने कार्य सुरु भएको छ । संघीय सरकारको शहरी विकास कार्यालयमार्फत नगर क्षेत्रको बजारभित्रको झण्डै तीन किलोमिटर सडकखण्डमा कालोपत्रे बिच्छ्याउने कार्य सुरु भएको हो । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति...
कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ । देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार...
आजको मौसम : देशभर चिसो बढ्यो, पहाडी क्षेत्रमा हिमपात
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तिहारको दिन (सोमबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका अधिकांश पहाडी भूभागमा बढी चिसोको कहर बढेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य...
नेपाल संवत : निःस्वार्थ भावले अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवत्ले सम्पूर्ण नेपालीका...
जुवा खेलिरहेका वडाध्यक्षसहित १५ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
सुर्खेत । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तीन लाखभन्दा बढी नगदसमेत बरामद...
बन्दुक र कालिजसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
म्याग्दी । बेनी नगरपालिका-४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट १ थान भरुवा बन्दुक र २ वटा कालिजसहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेनी नगरपालिका-४ थामडाँडा बस्ने ३६ वर्षीय सक बहादुर गुरूङ, २१ वर्षीय संजय गुरुङ,...
वडाध्यक्षसहित जुवा खालबाट १५ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
सुर्खेत।प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तीन लाख रुपैयाँभन्दा बढी नगदसमेत बरामद गरेको...
पटका पड्काउने ४१ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
विराटनगर । मोरङ प्रहरीले पटका पड्काउने ४१ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार साँझ मोरङका विभिन्न स्थानबाट ४१ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । सम्भावित आगजनी तथा अन्य घटना रोकथाम तथा नियन्त्रणका लागि पटका किक्रीवितरण,...
«
1
...
158
...
315
316
317
318
319
320
321
322
323
...
528
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय