मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
पर्वत । पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ । पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुनसकेको छैनन्...
विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गरौं : पर्यटनमन्त्री
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा...
८३ वर्षीय संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ । फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी...
कोरोना जोखिम नभएका क्षेत्रमा आलोपालो गरी विद्यालय खोल्न दिने सरकारको निर्णय
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं ।सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ । लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७ जारी...
१४ वर्षीया छाेरीकाे आमालाई म्यासेज : ‘आमा मैले बिहे गरिसकेँ’
रासस
मंसिर ०२, २०७७
टीकापुर कैलालीको जानकी गाउँपालिका३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन...
काठमाडौंमा बालिका बलात्कृत, छिमेकी युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् । चन्द्रागिरि नगरपालिका२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा छिमेकी सुरेश पक्राउ परेका हुन् । महानगरीय प्रहरी...
तिहारपछि पनि रोकिएन नि:शुल्क खाना खुवाउने अभियान
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । भाइटीकापछि खुलामञ्चमा विपन्नलाई खाना खुवाउने अभियान बन्द गर्ने सहमति भए पनि मंगलबार खाना खुवाइएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाहरुबीच भाइटीकापछि खाना खुवाउन वैकल्पिक ठाउँ खोज्ने सहमति भएको थियो । मंगलबार पनि मानिसहरु खानाका लागि...
राजमार्गमा गाडी रोकेर पैसा माग्ने ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
नवलपरासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल...
खप्तड क्षेत्रमा २ दिनदेखि लगातार हिमपात, माइनस ५ डिग्रीमा झर्यो तापक्रम
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य...
अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
पर्वत ।अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मृत्यु हुने बालिका पुतलीबजार नगरपालिका१४ तलामागेकी १३ वर्षीया अतिथि गैह्रे हुन् । सोमबार बिहान सवा १० बजेको समयमा भाइलाई टीका...
विष सेवन गरेकी मनिताको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
बुटवल । रुपन्देहीमा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् । मायादेवी गाउँपालिका१ दुबियाकी २२ वर्षीया मनिता यादवले सल्फास नामक विषादी सेवन गरेर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीका...
कुलेश्वरबाट ७ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । कुलेश्वरबाट ७ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौं-१४ कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो । कुलेश्वर घर भई बस्ने बर्ष ४४ को...
लकडाउनपछि बालविवाह बढ्यो
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
टीकापुर । कैलालीको जानकी गाउँपालिका३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल...
काठमाडौं कपनकाे एक घरमा आगलागी, एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । काठमाडौंकपनकाे एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बालुवाखानी चोकस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको हो । सोही घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय...
हुम्लामा दुई दिनदेखि लगातार हिमपात
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
सिमकोट । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज (मंसिर) २ गते बिहानैबाट देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदली...
कोरोनाबाट थप तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
बनेपा । कोरोना भाइरस(कोभिड१९)को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् । उनीहरुको...
बिरामीलाई नर्सकाे भाइटीका
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन । चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो । अस्पतालमा भर्ना...
बलात्कारका अधिकांश घटना बनावटी
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
डोटी । जिल्लामा पछिल्लो चार महिनाको आवधिमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने...
कोभिड-१९का कारण डाक्टर झा र थापाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं ।कोभिड-१९ का कारण दुई जना डाक्टरको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमावरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापा छन् । झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमंका प्राध्यापक पनि हुन् । उनको...
«
1
...
157
...
314
315
316
317
318
319
320
321
322
...
527
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय