असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
३९ दिनमा पनि खुलेन प्रतिष्ठानकाे ताला
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन् । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो...
विकास पहुँचमा होइन, आवश्यकताकाे आधारमा हुन्छ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुने भन्दै आवश्यकताका आधारमा गरिएको बताएकी छन् । आज स्याङ्जाको कालीगण्डकी१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो...
किशोरी बलात्कार अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । गत कात्तिक २७ गते रातिको...
जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ गरेका छन् । बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पाँच वर्षीया बालिकामाथि जबरजस्तीकरण गरेको आरोपमापक्राउ गरेको हो । उनीमथि मालिकालाईललाईफकाई बुधबार साँझ जबरजस्ती करणी गरेको आरोप छ...
पाँच दिनको लागि यसकारण खुल्दैछ झुलाघाट नाका
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
बैतडी।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी...
काठमाडौँ महानगरपालिकाले निःशुल्क पिसिआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सूचारु गर्न लागिएको महानगरपालिकाका...
पहिलो पटक सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
कञ्चनपुर ।कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा गोप्रो क्यामेरा प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा छ वटा क्यामेरा प्रयोगमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका...
जुवा खालबाट १६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
मोरङ । जुवा खेलिरहेको अवस्थामा प्रहरीलेतास तथा जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । प्रहरीलेमोरङको रतुवामाई नगरपालिका-८ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसारशुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको अवस्थाबाट उनीहरुलाई...
चाइना गो ब्याक भन्दै माइतीघरमा प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।चाइना गो ब्याक भन्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपालको भूमि मिच्न पाइँदैन भन्नेलगायत प्लेकार्ड बोकी युवाहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् । सत्तरुढ दल नेकपमा आन्तरिक विवाद चर्किरहेका बेला भएको चाइनिज राजदूतको सक्रियता र नेपालको भूमिमा चीननले भवन...
विवाद सल्ट्याउन डोल्पा पुग्यो संसदीय टोली
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
डोल्पा ।कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति सहितको संसदीय टोली डोल्पा पुगेको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उपसमितिका पदाधिकारीहरू भवानी प्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीसहितको टोली शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो ।...
शिवम् सिमेन्ट उद्योगमा आगलागी
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
हेटौँडा उपमहानगरपालिका-१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति...
रत्नपार्कमा शङ्खधर साख्वाँ र पद्मरत्न तुलाधरको सालिक अनावरण
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।रत्नपार्कमा शङ्खधर साख्वा र पद्मरत्न तुलाधरको सालिक अनावरण भएको छ। शनिबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम आयोजना गरी उक्त दुई व्यक्तित्वको सालिक महानगरका प्रमुख विद्यासुन्दर शाक्य र शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले संयुक्त रूपमा अनावरण गरेका हुन् । २० लाख...
विप्लव समूहका कार्यकर्ता पक्राउ, उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
ललितपुर । ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाईशुक्रबार राति प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो । दोलखा जिल्ला बिगु गाउँपालिका३ घर भई हाल ललितपुर४ बागडोल...
अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा...
हतियारसहित एक युवकलाई पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
सिराहा ।हतियारसहित एक युवकलाई पक्राउ परेका छन् ।प्रहरीले सिरहा औरही गाउँपालिका५ जगदेव बाबा पोखरीमा छठ बनाउन गएको अवस्थामा २२ वर्षीय रविन दासलाई पक्राउ गरेको हो । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद...
दरबार हत्याकाण्डयता बन्द ‘श्री सदन’ खुला गरिँदै, के-के छन् श्री सदनमा ?
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास नागरिकले हेर्न पाउने गरी खुला गरिने भएको छ । नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर श्री सदन...
रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
पाल्पाको रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ । बढ्दो शहरीकरणसँगै पूर्वाधार विकासको क्रममा रहेको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले विद्या मन्दिर सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको हो । फाउण्डेशनले नगर क्षेत्रको आवश्यकता परिपूर्तिका लागि रामपुर ५ बेझाँड नहअफिसमा छठ पर्वको अवसर पारेर...
चितवनमा वनभोजस्थल खुल्ला
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
चितवन । जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजबाट खुल्ला गर्न लागिएको हो । उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना...
आजको मौसम : चिसोको कहरसँगै केही स्थानमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा चिसो बढ्नुका साथै केही स्थानमा मौसम सफा र केही स्थानमा वर्षा हुनेछ । त्यस्तै, दिउँसो पनि...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणगरेको अभियोगमा हरिनगर गाउँपालिका-६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले...
«
1
...
155
...
310
311
312
313
314
315
316
317
318
...
525
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय