मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुपथ मूल्य पसल माघ २ सम्म सञ्चालन हुने
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो । सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध...
यो वर्ष अहिल्यै जाडो बढिसकेको छैन : मौसमविद्
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं।यो वर्ष अहिलेसम्म असामान्य रुपमा वा धेरै जाडो भइ नसकेको मौसमविदले बताएका छन् । मंसिर महिना लागेसँगै देशभर कहिले बादल लाग्ने त कहिले घाम लाग्ने हुँदा जाडो केही बढेको छ । तर असामान्य रुपमा जाडो बढिनसकेको वरिष्ठ मौसमविद निराजन सापकोटाले...
जिप दुर्घटनामा एक वर्षीय छोरा र आमाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबारपिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको...
कक्षा १२का विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन मन्त्री पोखरेलको अपिल
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिनका लागि अपिल गरेका छन् । एक विज्ञप्ति निकाल्दै मन्त्री पोखरेललेकोरोनासम्बन्धी मापदण्ड सही ढंगले पालना गरीढुक्क भएर परीक्षा दिन अनुरोध गरेका हुन् । यसका अलवा मन्त्री...
म्याग्दीको गलेश्वर सडक र पुलका ठेकेदार काममा फर्किए
रासस
मंसिर ०८, २०७७
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनीजोमसोमकोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वरस्थित सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् । सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको विषयमा कात्तिक अन्तिम हप्ता राष्ट्रिय समाचार...
बेवारिसे खयरको काठ बरामद
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो । बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताए...
जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्न जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको...
आजको मौसम : देशभर चिसो, हिमपातको पनि सम्भावना
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका विभिन्न क्षेत्रमा चिसो भढेको छ । त्यस्तै, दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि...
श्रीमतीको हत्या
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
झापा ।दमक १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल ६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ । भण्डारीले श्रीमतीको...
दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आजबाट खुला
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन् । कोभिड१९ संक्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले कोरोना संक्रमणका कारण...
हुम्ला जिल्ला अस्पताल बन्द
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीलाई...
काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षामा महिला कमाण्ड
श्यामसुन्दर पुडासैनी
मंसिर ०७, २०७७
नेपाल प्रहरीको उत्कृष्ट प्रहरी भित्र पर्न कार्यसम्पादन मूल्याङ्कनपहिलो प्राथमिकतामा पर्छ । कार्य कुशलता, ईमानदारी र कर्तव्यनिष्ठ उत्कृष्ट प्रहरी मापनका लागि अपरिहार्य चिज हो । यस्तै कुशल कार्य गर्ने प्रहरी अधिकारीहरू सुरक्षा चुनौती बढी रहेको क्षेत्रमा कमान्ड दिएर खटाइन्छन् । धेरैको...
कोरोनाबाट जनस्वास्थ्य अधिकृतको निधन
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सिरहा । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका२ निवासी जनस्वास्थ्य अधिकृत...
आयो अध्यायदेश, बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्ष जेल
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
पछिल्लो समय बलात्कारका घटना बढेको र मिलापत्र गरेर घटना ढाकछोप गरेको पाइएको भन्दै सरकारले कडा कानुन ल्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश ल्याई परित गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ । अध्यादेशमा बलात्कारको घटना मिलापत्र गराउनेलाई ६...
सुत्केरीको मृत्युपछि चिकित्सक फरार, अस्पतालमा आफन्तहरुको प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सिरहा ।शनिबार राती सिरहाको लहानस्थित एक निजी अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका ९ बैशाखा गाउँकी २७ वर्षीया आरती साह हुन् । उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो।...
२५० मेगावाट विद्युत् आयात गरिने
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौँ सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली...
कृषि विकास कार्यालयमा राखिएको बम सेनाद्वारा निष्क्रिय
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
हुम्ला । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद...
लैङ्गिक हिंसाविरुद्ध असल अभ्यास : ‘मौनताको संस्कृति तोडौँ’
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । लैङ्गिक हिंसाका मुद्दामा मौनताको संस्कृतिलाई तोडौँ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम शुरु भएको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र हामी सबैको ऐक्यबद्धता नाराका साथ नोभेम्बरभर मन्त्रालयको नेतृत्वमा लैङ्गिक हिंसाविरुद्धको...
भ्रष्टाचारी र घुसखोरीको जोखिम सूचीमा नेपाल १०७औं स्थानमा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडाैं । भ्रष्टाचारी र घुसखोरीको जोखिम सूचीमा नेपाल १०७औं स्थानमा छ ।ट्रयास ब्राइबरी रिस्क मेट्रिक्सले निकालेको नयाँ सूचीमा ५० अंकसहित नेपाल १ सय ७औं स्थानमा रहेको हो। विश्वका १ सय ९४ देश, भूभाग र स्वायत्त तथा अर्धस्वायत्त क्षेत्रमा हुने व्यापारिक...
बलात्कारविरुद्धको कानुन थप कडा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । बलात्कारविरुद्धको कानुन थप कडा बन्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरको एक मन्त्रीले जानकारी दिए । आइतबारको बैठकबाट पारित उक्त अध्यादेश आइतबारै जारी गर्न...
«
1
...
154
...
308
309
310
311
312
313
314
315
316
...
524
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय