जेठ ०६, २०८१, आइतबार
               

श्रीमतीको हत्या

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

झापा । दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।  अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि