मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
महिलामाथि अभद्र गर्ने वडाध्यक्ष धरौटीमा रिहा
नेपाल फ्ल्यास
असार २९, २०७७
कञ्चनपुर ।महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक...
लमजुङमा १०९ घर विस्थापित
नेपाल फ्ल्यास
असार २९, २०७७
लमजुङमा पहिरोले १०९ घर विस्थापित भएका छन् । केही दिनदेखि लगातार परेको अविरल वर्षाले आज बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीमा उक्त संख्यामा विस्थापित भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार...
पहिराेमा पुरिएका दश जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २९, २०७७
तनहुँ ।तनहुँका विभिन्न ठाउँमा पहिरोेले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
खोलाले बगाएर वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असार २९, २०७७
सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका ९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
सुर्खेत हिरासत सिल गरियो
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासत सिल गरिएको छ । सो हिरासतमाकोरोना सङ्क्रमण पुष्टि भएपछिहिरासत सिलगरिएको हो । बलात्कारको अभियोगमा पक्राउ परेका व्यक्तिमाकोरोना देखिएपछि हिरासतकक्ष सिल गरिएको जिप्रका सुर्खेतले जानकारी दिएको छ । वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको...
तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।तनहुँमा गएको पहिरोमा परीमृत्यु हुनेको संख्या १० पुगेको छ भने२ जनाअझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय तनहुँलेपहिरोले घर पुरिँदा व्यास नगरपालिका९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका६ बेलौतेडाँडामा एकजनाको मृत्यु...
सुन्दर यातायात भन्छ : हामी सरकारले तोकेको ५० प्रतिशत बढी भाडा नलिई गाडी चलाउँछौँ
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।सुन्दर यातायातले बिजुली गाडी चलाउने भएको छ । सरकारले सार्वजनिक यातायात चलाउन अनुमति दिए पनि यातायात व्यवसायी र संघले सरकारसँग विभिन्न माग राख्दै गाडी चलाउन आनाकानी गरिरहेका बेला सुन्दर यातायातलेलकडाउन अगाडिकै भाडामा बिजुली गाडी चलाउने भएको हो । सुन्दर...
खुले भारतीय न्युज च्यानल, तर, जी न्युजसहित चारवटा अझै बन्द
नेपाल फ्ल्यास
असार २९, २०७७
बन्द भएका भारतीय च्यानलहरुमध्ये चारबाहेक अन्यको प्रशारण खुलेको छ । टेलिभिजन केवल अपरेटरहरूकोनिर्णयबाटनेपालका लागि ती च्यानल खोलेका हुन् । तर, चारवटा भारतीय समाचार च्यानल भने खुलाइएको छैन । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जीन्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज...
अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा गोंगबुबाट एक युवक पक्राउ
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक नेपाली पक्राउ परेका छन् । विदेशबाट वेबसाइट होस्टिङ गरेर सो सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमाकाठमाडौं, गोंगबुका २३ वर्षीय एक युवक पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई...
खोलाले बगाउँदा एक वृद्धको निधन
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।खोलाले बगगाउँदा एक वृद्धको निधन भएको छ । सोमबारसिन्धुपाल्चोकको झ्याडी खोलाले बगाउँदा ती वृद्धको निधन भएको हो । मृत्यु हुनेवृद्ध इन्द्रावती गाउँपालिका ९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा रहेको बताइएको छ । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको...
प्रदेश ५ मा क्वारेन्टाइन खाली हुँदै
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । पछिल्लो समय प्रदेश ५ का जिल्लामा संक्रमण दर ८ प्रतिशत र निको हुने दर ७३ प्रतिशत रहेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ । जेठ तेस्रो साता ४० हजार संक्रमित रहेकामा सो प्रदेशमा हाल पाँच हजार मात्र संक्रमित...
मनसुनका कारण ८५ को मृत्यु, ४६ बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडाैं ।यस वर्षको मनसुनका कारण आएकोबाढीपहिरोमा परी ८५ जनाले ज्यान गुमाएका छन् भने४६ जनाको अझै बेपत्ता छन् । त्यसैगरी, १३४ घर पूर्णक्षति पुगेकोगृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलेबताए । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमान्यौपानेले यस्तो बताएका हुन् । विसं २०७२...
शिक्षाका लागि दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : शिक्षामन्त्री पोखरेल
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी लक्ष्यलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न त्यसको प्रारुप तर्जुमाको तयारी भइरहेको बताए । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका ३२औँ वार्षिकसभामा भर्चुअलरुपमा अध्यक्षता गर्दै मन्त्री पोखरेलले दिगो...
काठमाडौं उपत्यकामा थपिए ९ जना संक्रमित
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । मन्त्रालयकानुसारपछिल्लो २४ घण्टामा काठमाडौंका ३ जना,...
समितिद्वारा सरकारलाई भारतीय बाँध र तटबन्ध हटाउन पहल गर्न निर्देशन
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल सरकारलाईनेपाली सीमामा भारतद्वारा निर्मित सडक, बाँध र तटबन्ध तत्काल हटाउन निर्देशन दिएको छ । यस्तै समितिले सरकारलाईएकीकृत बस्तीका लागि कानुन बनाउन पनि निर्देशन दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले एकीकृत...
सोमबार एकैदिन १ हजार ७०५ जना कोरोनामुक्त
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथैहाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ...
थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, परीक्षणकाे संख्या बढेसँगै संक्रमित पनि बढ्यो
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४जनामा कोरोना पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४४जनामा कोरोना पुष्टि भएको जानकारी दिए । पछिल्लो २४...
डिआइजी पोखरेलको चलखेल, चेन अफ कमान्ड टुट्ने डर
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । नेपाल प्रहरीमा रिक्त दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्रीको बढुवा र एआईजी तारणी लम्सालको अवकाशपछि एआइजीका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको हो । आइजिपी थापाका...
बाढीपहिरो कहर: एक महिनामा ९१ जनाको मृत्यु, ४४ जनाभन्दा बढी बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ९१ जनाको ज्यान गएको छ । ४४ जनाभन्दा बढी बेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले देशका २० जिल्लाभन्दा बढी प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...
उद्धारमा खटिन वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रह
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराेका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरे । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा...
«
1
...
260
...
520
521
522
523
524
525
526
527
528
...
630
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय