असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थपिए ९ जना संक्रमित

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । 

मन्त्रालयकानुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो। 


कस्तो लाग्यो ?

यो पनि