मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विप्लव समूहका ब्युरो इञ्चार्ज पक्राउ
नेपाल फ्ल्यास
असार ३१, २०७७
कैलाली । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता पक्राउ परेका छन् । विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले विप्लव समूहका एक नेता पक्राउ...
नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता...
गण्डकीमा थपिए २५ संक्रमित
नेपाल फ्ल्यास
असार ३१, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १२ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना...
सडक भासिएर टिपर कालीगण्डकीमा खस्यो, चालक बेपत्ता
नेपाल फ्ल्यास
असार ३१, २०७७
म्याग्दी । बेनीजोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका५ का...
संखुवासभामा पहिरोले ९ घर बगायो, ११ जना बेपत्ता
नेपाल फ्ल्यास
असार ३१, २०७७
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि ढ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी भइरहेको छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले...
बालिका बलात्कार गर्ने दुई युवा जेल चलान, पिडीत बालिकामा ६ महिनाको गर्भ
नेपाल फ्ल्यास
असार ३१, २०७७
पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षको लागि जेल चलान भएका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा...
कास्कीमा दुर्लभ सर्प ‘किङ कोब्रा’ भेटिएपछि...
नेपाल फ्ल्यास
असार ३१, २०७७
कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन किङ कोब्रा भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका...
सार्वजनिक सवारी सञ्चालन नहुँदा नागरिकलाई सास्ती
नेपाल फ्ल्यास
असार ३१, २०७७
लमही । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन् । सरकारले सार्वजनिक सवारी...
यस्तो छ आजको मौसमबारे विवरण
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ । महाशाखाका अनुसार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश...
सभामुखलाई बुझाइयो सोती घटनाको प्रतिवेदन
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले आज घटनाको प्रतिवदेन बुझाएको छ । अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर गत जेठ १० गते स्थानीय व्यक्तिहरुको साङ्घातिक आक्रमणमा परी नवराज विकसहित ६जनाको मृत्यु...
तनहुँ पहिरो अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो
नेपाल फ्ल्यास
असार ३०, २०७७
तनहुँ । पहिरोले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका चेपाङको...
एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा...
बहालवाला प्रहरी नायब उपरीक्षक रमेश सिंहविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक रमेश सिंहविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा परेको हो । उनीबहालवाला डीएसपी सिंह हुन्। डीएसपी सिंहविरुद्ध जिल्ला...
बन्दाबन्दीमा ११९ मानव अधिकार उल्लङ्घनका घटना
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा २०७६ चैत...
म्याग्दी पहिरो अपडेट : २८ को शव भेटियो, चार अझै बेपत्ता
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।म्याग्दीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३२ मध्ये मंगलबार दिउँसोसम्म२८ को शव भेटिएको छ । गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका७ बिममा भीषण पहिरोमा परी उनीहरुबेपत्ता भएका थिए ।...
ओलीको अभिव्यक्तिप्रति चौतर्फी आलोचना, कसले के भने ?
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ ।प्रधानमन्त्री ओलीले भगवान राम कहाँ जन्मिएका थिए भन्नेपौराणिक विवाद झिकेका छन् । सोमबार प्रधानमन्त्री ओलीले त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो...
विभिन्न माग राख्दै सैलुन व्यवसायीले गरे प्रदर्शन
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।सैलुन व्यवसायी प्रदर्शनमा उत्रेका छन् । नेपाल नाई ट्रेड युनियनको आयोजनामा माइतीघरमा मंगलबारव्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुप्रदर्शनमाकाइयो, कैँची र एप्रोनलगायत सैलुनका सामग्री लिएर उपस्थित भएका थिए । साथै,नाइ ट्रेड युनियनले देशभरिका सबै सैलुन र...
काठमाडौंमा थपिए २ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर थप ११६ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा काठमाडौंका २ जजना थप भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा...
सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुग्यो
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । नारायणपुरमासिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखिएपछि सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या बढेको हो ।...
कोरोना संक्रमितकाे संख्या १७ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६जनामा कोरोना पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो सँगै...
«
1
...
259
...
518
519
520
521
522
523
524
525
526
...
629
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय