असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमितकाे संख्या १७ हजार नाघ्यो

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि