असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विष्फोटक पदार्थसहित विप्लव समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
इलाम । इलामको माई नगरपालिका९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो । पक्राउ...
कर्णाली प्रदेशका सबै नाका सिल, आवतजावत पूर्ण बन्द
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
छिमेकी प्रदेशमा कोरोना सङ्क्रमण भयावह भन्दै गएपछि कर्णाली प्रदेश सरकारले प्रदेश नाका सिल गरेको छ । गएराति १२ बजे (सोमबार मध्यरात) देखि प्रदेशमा प्रवेश गर्ने र बाहिरिने नाका सिल गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । एक हप्तासम्म पूर्ण रूपमा...
भोलिदेखि पानी पर्न कम पर्ने अनुमान
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
भोलि (बुधवार) देखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । पछिल्लो केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधवारदेखि कम हुने मौसमविद्को भनाई छ । बुधवारदेखि लगातार झरी तथा हावाहुरी, मेघ गर्जन र चट्याङसहित ठुलो पानी पर्ने क्रम कम हुने मौसमविद्...
बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालभर कुल सङ्ख्या ८२ पुग्यो
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बाँकेको नेपालगन्जमा नेपालमा थप सात जना कोरोना भाइरस सक्रमित भेटिएसँगै नेपालमा सक्रमित भएकाहरूको सङ्ख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले चार जना महिला र तीन जना पुरुषमा संक्रमण भएको पुष्टि गरेका छन् ।...
नेपालगञ्जमा आजदेखि निषेधाज्ञा, थप ७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
नेपालगन्ज उपमहानगरपालिकालाई आज (मङ्गलबार) देखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ। कोरोना भाइरस सङ्क्रमित बढ्न थालेपछि निषेधाज्ञा लगाउने सोमबार निर्णय भएको थियो । सर्वपक्षीय बैठकको निर्णय अनुसार आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यरात १२ बजेसम्मका लागि निषेधित...
नामका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको अनलाइन संवाद
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीआजसिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्। सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले गरेकाे थिए । संवादमा विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसको रोकथाम र...
किट सकिएपछि कोरोना परीक्षण रोक
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
भैरहवा । रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा कोरोना परीक्षण रोकिएको छ आरटिपिसिआर मेसिनमा प्रयोग हुने एक्सट्रक्सन किट सकिएकाले परीक्षण रोकिएको प्रयोगशालाका विशेषज्ञ सुमन सापकोटाले बताए । उनले भने, सुरुमा २५० किट आएको थियो । सबै सकियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट...
विद्यालय भर्ना नलिन आग्रह
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन...
सूचनाको अधिकार कुण्ठित हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त...
कतिवटा जिल्ला उच्च जोखिममा ? कुन कुन जिल्लामा लकडाउन खुकुलो ?
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
कोभिड१९ संक्रमण देखिएका १४ जिल्लामा थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी सरकारले आन्तरिक छलफल अगाडि बढाएको छ । कोभिड१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक रायसुझावमा यस्तो प्रस्ताव समेटिएको छ ।...
सर्वोच्चमा ५४.४९ प्रतिशत मुद्दा फर्छ्यौट
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । महान्यायाधिवक्ता कार्यालले आर्थिक वर्ष २०७५/७६ को वर्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेकाे छ। महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पेश गरेका हुन् । प्रतिवेदनमा सर्वाेच्च अदालतमा बहस पैरवी र...
कोरोनाको डरले रातारात तराईबाट काठमाडौं भित्रिने बढ्दै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवल र बाँकेबाट २४ भन्दा...
जंगली च्याउ खाँदा ५ जना बिरामी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
तनहुँ ।घर नजिकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । देवघाट गाउँपालिका५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो । तिनमध्ये बुबा कृष्ण र उनका १५ वर्षीय छोरा धनलालको...
सवारी पास बन्द
रासस
बैशाख २२, २०७७
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण...
सालीसँग प्रेम बसेपछि श्रीमतीको हत्या
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
सालीसँग दोस्रो विवाह गर्नका लागि धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । हत्या गरेर सामुदायिक वनमा श्रीमतीको शव गाड्ने श्रीमान पक्राउ परेका छन् । जिल्लाको मिथिला नगरपालिका९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेको इलाका...
कटुवा पेस्तोलसहित तीन पक्राउ
रासस
बैशाख २२, २०७७
धनगढी उपमहानगरपालिका७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका...
लकडाउन उल्लङ्घन बढेपछि डिसइन्फेक्सन स्प्रे
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनको उल्लङ्घन बढ्न थालेपछि स्यानिटाइजर डिसइन्फेक्सन स्प्रे लाई तीव्रता दिइएको छ। गृह मन्त्रालयले लकडाउनलाई कडाइ गर्न सवारी आवतजावतमा रोक लगाए पनि प्रभावकारी बन्न नसकेपछि सवारी साधनमा स्यानिटाइजर डिसइन्फेक्सन स्प्रे धेरै ठाउँमा थालिएको हो ।...
म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ
रासस
बैशाख २२, २०७७
मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ । म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित...
स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार घाइते
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
लकडाउनको मारमा परेका विपन्न, मजदुर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चारजना घाइते भएका छन् । राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा...
पेस्तोलसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । कैलालीमा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका १२ का २१ वर्षीय अविनाश थापा, २० वर्षीय नवराज बराईली र २५ वर्षीय विनोद कुँवर पक्राउ परेका हुन् । क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको...
«
1
...
313
...
625
626
627
628
629
630
631
632
633
...
683
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय