मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पासमा आफैँ मिति सच्याउँदै, गाडी दौडाउँदै
रासस
बैशाख २०, २०७७
मुलुकमा कोभिड१९ सङ्क्रमणको जोखिम रोक्न सुरु गरिएको बन्दाबन्दी लकडाउन मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन । झुठो विवरण पेश गरेर सवारी पास लिने...
७० प्रतिशत उद्योगले चैत महिनाको पारिश्रमिक दिएनन्
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियननेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका...
अज्ञात रोगका कारण महोत्तरीमा १० दिनमै ११ जनाको मृत्यु, गाउँले त्रसित
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जनाको मृत्यु भएपछि त्रास फैलिएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन । कोरोना भाइरसको महामारीको समयमा शनिबार राति २ बजेतिर भंगहा नगरपालिका६ जमुनियाँका पल्ट साहको मृत्यु भएसँगै रहस्यमय तरिकाले मृत्यु हुनेको...
दिनभर घरको काममा, राति ओडारको क्वारेन्टाइनमा
रासस
बैशाख २०, २०७७
भेरी नगरपालिका१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम...
आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरी जवान पक्राउ, यस्तो थियो सम्झनाको सुसाइट नोट
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
बागलुङ ।बागलुङ नगरपालिका२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला...
विषालु च्याउ खाँदा परिवारका सातै जना बिरामी
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा रुपन्देहीको जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा...
कारागारमा कोरोना जोखिम : भएन सर्वोच्चको आदेश कार्यान्वयन
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । विश्व अहिले कोरोना भाइरसको संक्रमणका कारण विपदमा छ । यो अवस्थामा विश्वभरका सरकारहरूले कारागार र त्यहाँ रहेका कैदीबन्दीहरूबारे लचिलो नीति अपनाएका छन् । तर नेपालमा भने जोखिमको जीवन जिउन बाध्य छन् । पछिल्लो समयमा कैदीबन्दीहरूको स्वास्थ्यमा ख्याल गर्दै...
कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेमा आउजाउ बन्द
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउजाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउनजान गर्न नदिएर निगरानी बढाएको हो । रुपन्देही प्रशासनले...
सुरक्षाकर्मीका लागि खाजा र स्वास्थ्य सामाग्री सहयोग
रासस
बैशाख २०, २०७७
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहेका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ । चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप...
अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स
रासस
बैशाख २०, २०७७
काठमाडौं । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान...
श्रीमानले नै बलात्कार गर्न खोजेपछि...
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
कैलाली । बलात्कार प्रयास गरेको आरोपमा एकमहिलाका जेठाजु र श्रीमानलाई नै प्रहरीले पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकाकी १६ वर्षीयाकिशोरीमाथि जबरजस्ती बलात्कार गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । एक वर्षअघि...
सास्ती खेप्दै सुरक्षाकर्मी
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
कैलाली । कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना...
आज पनि चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको...
भीषण आगलागीबाट ताप्लेजुङमा सात घर जलेर नष्ट
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । भीषण आगलागीबाट ताप्लेजुङमा सात घर जलेर नष्ट भएका छन् । जिल्लाको सदरमुकाम फुङलिङ बजारमा गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान करिब साढे ५ बजे नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र...
टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले ईशिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशका...
मजदुरलाई राहत
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
नेपाल ट्रेडयुनियन काँग्रेसले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज बल्खु तथा त्यस आसपास क्षेत्रका १७० मजदुरलाई राहत वितरण गरेको छ । कोरोनाको महामारी फैलिन नदिन देशभर गरिएको लकडाउनका कारण असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकको स्थिति दयनीय भएकाले उनीहरूलाई युनियनले चामल,...
नेपालमा ६० हजारको कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।...
रगत अभावपछि रक्तदान
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
तनहुँ । बन्दाबन्दीका कारण जिल्लामा रक्तदानका कार्यक्रम हुन छाडेपछि रगतको अभाव भएको छ । कोभिड१९ को त्रासका कारण रक्तदान कार्यक्रम नभएपछि दमौली अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो । विभिन्न सङ्घसंस्थाले वार्षिक कार्यतालिका बनाएर रक्तदान कार्यक्रम सञ्चालन...
कालोबजारी गर्ने पाँच व्यवसायी कारवाहीमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले...
घुस लिएको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले पक्राउ गरेको छ । ्आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता...
«
1
...
314
...
628
629
630
631
632
633
634
635
636
...
684
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय