मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
घर घरमै स्वास्थ्य सेवा: स्थानीय खुशी
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
डोटी: कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीको घर घरैमा उपचार सेवा सुरुवातगरिएको छ । स्वास्थ्य चौकीमा आई सेवा लिन नसक्ने ती नागरिकलाई घरैमा गएर स्वास्थ्य सेवा दिन यहाँका नौवटै स्थानीय तहले थालेको शिखर...
सर्पको डसाइबाट निधन
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
रुपन्देही । विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष...
बाँकेमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँचजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन् । अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना...
सेनाको गाडीको ठक्करबाट घाइतेको उद्धार
रासस
बैशाख २१, २०७७
नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उहाँका काका खिलप्रसादले जानकारी दिए । उनका...
२६ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद बैठकले यही वैशाख...
मन्त्रिपरिषद बैठक सुरु, होला त लकडाउन खुकुलो ?
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा संसद बैठक बोलाउने विषयमा समेत छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् बैठकले संसद्को...
राहत माग्न पुगेका स्थानीयलाई प्रहरीको लाठी
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप भएको छ । राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि झडपको स्थिति उत्तपन्न भएको हो । राहत वितरणमा जनकपुरधाम वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले विभेद गरेको स्थानीयले आरोप लगाएका...
प्युठानमा तीन हजार परिवारलाई राहत
रासस
बैशाख २१, २०७७
प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि...
बाँकेका धर्मगुरुको रिपोर्ट नेगेटिभ
रासस
बैशाख २१, २०७७
बाँके । बाँकेको नरैनापुर र नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सङकलन गरिएको धर्मगुरुको स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नरैनापुरबाट ३१ मौलाना र सात पुजारीसहित ५६ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै नेपालगञ्जको बागेश्वरी मन्दिरबाट पुजारीसहित ४० र मेडिकल कलेजबाट...
कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जवासीको फेरियो दिनचर्या
रासस
बैशाख २१, २०७७
बाँके ।कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ । शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् । विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेकामा शनिबार...
यस वर्ष १८ दिन विवाह मुहूर्त, मंसिरपछि छैन लग्न
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले...
कोरोनामुक्त भई डिस्चार्ज भएका युवक फेरि अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
वीरगञ्ज । कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि उनलाई पुनः नारायणी अस्पताल ल्याइएको हो । १९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो...
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटियो
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
धनगढी । कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतकको...
आज मौसममा केही सुधार
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ । साथै, बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको...
काठ चिर्न गएका ६ जना मजदुर जुम्लामा अलपत्र
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गाका ६ जना युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् । काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन्...
ताप्लेजुङ आगलागी : सात करोड बढीको क्षति
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
ताप्लेजुङ । सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ । सोमध्ये व्यक्तिगत रु सात करोड ४३ लाख...
फर्निचर उद्योगमा आगलागी हुँदा एक करोडको क्षति
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । पोखरा महानगरपालिका वडा नं ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गरेका विशेष फर्निचर उद्योगमा आज भएको आगलागीमा७० लाखको फर्निचरका सामग्री र३० लाख बराबरको...
बाढीले नहर बगाउँदा एक हजार १५० परिवार अन्धकारमा
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
बागलुङ ।लघुजलविद्युत् आयोजनाको नहर भत्किँदा बागलुङको निसीखोला गाउँपालिकाका एक हजार १५० घरधुरीमा विद्युत् आपुर्ति बन्द भएको छ । शुक्रबार निसीखोलामा वर्षासँगै आएको बाढीले वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको नहर भत्काएको हो । खोलामा रहेको नहरको बाँधसँगै...
जबर्जस्ती करणी आरोपमा श्रीमान् र जेठाजु पक्राउ
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
कैलाली ।गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीयf युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी...
गजुरी गाउँपलिकालाई पूर्वविद्यार्थीले गरे औषधि सहयोग
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
धादिङ । आदर्श स्कुस्ल स्टुडेन्ट्स एल्मुनाई (ASSA) गजुरीको पहलमा संकलन गरिएको आवश्यक स्वास्थ्य सामाग्री गजुरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । शनिबार गाउँपालिका प्राङ्गणमा आयोजित एक कार्यक्रममा दुई लाख ४० हजार बराबरको औषधी गजुरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । आदर्श स्कुस्ल...
«
1
...
314
...
627
628
629
630
631
632
633
634
635
...
684
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय