मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चट्याङ लागेर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
शुक्रबार सिन्धुली र कालीकाेटमा चट्याङ लागेर एक/एक जनाकाे मृत्यु भएकाे छ । सिन्धुलीकाेहरिहरपुरगढी गाउँपालिका-२, श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राईको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै पानीघट्टामा बुबालाई खाना पुर्याएर फर्कने क्रममा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका...
सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
नेपाली सेनाले कोभिड१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको...
हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कास्की । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा...
प्रदेश नं २ मा दुई हजार ३१० जनाको स्वाब सङ्कलन
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । तीमध्ये एक हजार ४४५ जनाको नमूना...
वैशाख २५ पछि लकडाउन खुकुलो बनाउने सरकारको तयारी
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
सरकारले वैशाख २५ पछि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको छ । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै...
७० फर्मलाई जरिवाना
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल...
क्वारेन्टाइनमै गरे युवकले आत्महत्या
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कोरोना संक्रमण आशंकामा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिका७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकले बिहीबार राति झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको रौतामाई७ गुराँसेका सुमन विकले आत्महत्या गरेको गाउँपालिका कार्यालयले जानकारी...
आज देशभर वर्षा हुने
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम...
कोरोना रोक्न नागढुंगामा 'डिस्इन्फेक्सन स्प्रेइङ टनेल' (फोटोफिचर)
श्यामसुन्दर पुडासैनी
बैशाख १९, २०७७
काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका चन्द्रागिरि २ स्थित नागढुंगामा निर्माण भएको आधुनिक डिस्इन्फेक्सन टनेल शुक्रबार उद्घाटन गरिएको छ । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरिएको स्विच थिचेर उद्घाटन गरेका हुन् । उद्घाटन भएसँगै डिस्इन्फेक्सन टनेलबाट सवारीसाधनलाई प्रवेश...
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । ८६ वर्षिया रानुदेवीको बिहीबार साँझ मेडिकेयर अस्पतालमा निधन भएको हो । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको स्वास्थ्यमा थप समस्या देखिएपछि बिहीबार बेलुका अस्पताल लगिएको थियो । अस्पताल...
रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बेवारिसे बम विस्फोट हुँदा चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोलानजिक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी ७ का पाँच वर्षीय विजय खत्री,...
कोरोना संक्रमण रोक्न नागढुंगामा ‘डिस्इन्फेक्सन टनेल’
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कोरोना भाइरसको सङ्क्रमण काठमाडौँमा भित्रिन नदिनको लागि मुख्य नाका नागढुंगामा आधुनिक डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ । काठमाडौँ भित्रिने गाडीहरूलाई संक्रमणमुक्त गर्न डिस्इन्फेक्सन टनेल बनाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । काठमाडौँमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा टनेल...
पोखराबाट ६९ पर्यटकलाई काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
पोखरा । बन्दाबन्दी (लकडाउन) का कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौँ पुर्याउने व्यवस्था...
महोत्तरीमा रहस्यमय मृत्युको घटना रोकिएन, थप दुईको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
महोत्तरी । मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः...
विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
सुर्खेत । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना...
धरौटीमा रिहा हुनासाथ फेरि पक्राउ परे सुलभ अग्रवाल
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि...
लागुऔषधसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठममाडौं । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका १ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र...
व्यवसायी अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।...
आपूर्ति सहज नहुँदा औषधि अभाव
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
सर्लाही । लकडाउनका समयमा आपूर्ति सहज नहुँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीले बताएका छन् । विशेषगरी दम, मधुमेह, उच्चरक्तचाप, थाइराइड...
लकडाउन अवज्ञा गर्ने व्यापारी पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले आज सात जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई...
«
1
...
315
...
629
630
631
632
633
634
635
636
637
...
685
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय