असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बानेश्वरमा जब सिलिण्डर विष्फोट भयो... (भिडियो)
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौँ महानगरपालिका३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । गएराति...
बढी मूल्यमा सामान बेच्ने कम्प्लेक्सलाई जरिवाना
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको सो कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा...
पाँच वर्षीया बालिका बलात्कृत, एक पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
झापा । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका-७ बस्ने १६ वर्षीय निश्चल राई रहेको प्रहरीले जनाकारी दिएको छ । राई बुधबार बेलुका पक्राउ परेका हुन् । राईले बालिकालाई...
भारतमा रोकिएका नेपालीको उद्धार
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कैलाली । लकडाउनका कारण एक महिनाभन्दा बढी समयदेखि घर फर्कन नपाएका नेपाली नागरिक बिहीबार स्वदेश फर्किएका छन् । लकडाउनका कारण भारतमा अलपत्र परेकन नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किएका हुन् । भारतको पिथौरागडमा करिब ८ सय नेपाली स्वदेश...
वृद्धभत्ता चोरी गर्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज ४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको १२ हजार रुपैयाँ चोरी गरी...
झापामा आगलागी, १७ लाख बराबरको क्षति
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
झापाको दमक नगरपालिका३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आज बिहान शिविरको बी३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईंको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका...
जापान सरकारद्वारा नेता पौडेललाई विभूषण प्रदान
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्डबाट विभूषित गर्ने भएको छ । बुधबार जापान सरकारले उनलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी दूतावासले जनाएको...
कहिलेसम्म हुन्छ वर्षा ?
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको...
नेतृ निशा अधिकारी जब व्यवसायिक कृषिमा लागिन्
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
चितवन । एक दशकभन्दा बढीदेखि विद्यार्थी राजनीतिमा सक्रिय निशा अधिकारीलाई हिजोआज कृषि फार्ममा पनि भेट्न भेटिन्छ । विसं २०६५ मा मैयादेवी कन्या कलेजको स्ववियु सभापति भएपछि विद्यार्थी राजनीतिमा उदाएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय नेतृ अधिकारी यसअघि...
कर्णालीमा नदीमा युवक बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
सिमकोट । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा...
राहत वितरणमा पक्षपात भन्दै वडाध्यक्षमाथि हातपात
रासस
बैशाख १८, २०७७
डोटी । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त...
प्रहरीकै नाममा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
गलकोट । सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेकी...
सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
नवलपुर। होङ्सी सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका ४...
चट्याङ र हावाहुरी, सतर्कता हुन आग्रह
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन्। आज काठाडौंमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई...
कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै सिल गरिएको छ । बाराको सिमरौनगढ नगरपालिका४ घर भई हाल जितपुर सिमरा१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा...
वडाध्यक्ष खनालको निधन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
आगलागीमा परी गम्भीर घाइते भएका जिल्लाको बरेङ गाउँपालिका३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका४ शान्तिपुर बजारमा रहेको...
विपन्नलाई नेविसंघ नेता विश्वकर्माले जुटाए सहयोग
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेविसंघका नेता टेकबहादुर विश्वकर्माले कोरोना र लकडाउनका कारण अप्ठेरोमा परेकाहरूलाई सहयोग गरेका छन् । उनको प्रयासमा एक हजार २८० जना विद्यार्थी, मजदुर तथा विपन्न वर्गको मानिसका घरमा चुलो बाल्ने बन्दोबस्त गरिदिएका हुन् । काठमाडौंका विभिन्न भागमा पुगेर चामल,...
साथीको हत्या अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा आज सप्तरीमा तीन जना पक्राउ परेका छन् । साथीको हत्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ...
धनकुटेलीलाई सूर्यबहादुर थापा प्रतिष्ठानको सहयोग
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले कोरोना भाइरसका कारण लगाइएको लकडाउनबाट अप्ठेरोमा परेका काठमाडौंमा रहेका धनकुटेलीहरूका लागि खाद्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले बुधबार खाद्य सामग्री धनकुटा-काठमाडौं सम्पर्क समाजलाई हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानले लकडाउनका...
«
1
...
315
...
630
631
632
633
634
635
636
637
638
...
685
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय