असोज ०६, २०८१, आइतबार
               

सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

नवलपुर । होङ्सी सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका– ४ का २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो ।
 


कस्तो लाग्यो ?

यो पनि