मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लकडाउनपछि संकटमा रेडियो, राहत र सहयोगको माग
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । रेडियो ब्रोडकास्टर्स फोरम नेपालले कोरोना भाइरस (कोभिड-१९) बाट एफएम रेडियो सञ्चालनमा परेको नकरात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहत र सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । रेडियो ब्रोडकास्टर्सहरुको तर्फबाट ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर.के श्रेष्ठले सोमबार सरकारका प्रवक्ता एवं...
हिमपहिरोमा बेपत्ता भएका थप एक पर्यटकको शव फेला
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
कास्की । गत वर्षको माघमा कास्की जिल्लास्थित अन्नपूर्ण गाउँपालिका वडा नम्बर१ मा रहेको हिङकु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव फेला परेको छ । हिमपहिरोमा परी तीनजना नेपाली गाईड तथा चार जना कोरियाली पर्यटकहरु...
चोरबाटो हुँदै नेपाल आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । रौतहटका दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि...
न्यून गुणस्तरको चामल बाँडेका व्यवसायीविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार...
कहिले हुन्छ मौसममा सुधार ?
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडीअरब...
ढाँटेर राहत लिनेलाई सेवा रोक्का
रासस
बैशाख १६, २०७७
रामग्राम नगरपालिकाले ढाँटेर राहत लिनेलाई कार्यालयबाट दिने सबै प्रकारका सेवा रोक्का गर्ने भएको छ । मापदण्ड विपरीत ढाँटेर राहत लिएको प्रमाणित भएमा नगरपालिका वा वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसलगायत सेवा रोक्का गर्ने नगरपालिकाले जनाएको छ । झुटा विवरण दिएर राहत...
गुणस्तरहिन चामल बिक्री गरेको आरोपमा व्यवसायीविरुद्ध मुद्दा दायर
रासस
बैशाख १६, २०७७
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई निम्न गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा...
जलाउँदै गरेको शव बाढीले बगाएपछि...
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । जलाउँदै गरेको शव नै एक्कासी आएको बाढीले बगाइदिएको छ । यस्तो समाचार सुन्दा अचम्म पनि लाग्न सक्छ । तर, यो सत्य घटना हो । इलाम जिल्लाको फाकफोक खोलामा सोमबार दिउँसो आएको बाढीले बगाएर जलाउँदै गरेकाेशव बेपत्ता भएको हो...
आरडिटीबाट पोजेटिभ आउँदा पिसिआरबाट नेगेटिभ
रासस
बैशाख १६, २०७७
सुदूरपश्चिम प्रदेशमा कोभिड१९का शङ्कास्पद १० जनाको नमुना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित मिडिया ब्रिफिङमा प्रदेशमा आरडिटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२...
नेता सिटौलाका छोराको बिहे खर्च कोरोना कोषमा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
कोरोना भाइरसका कारण लगाइएको लकडाउनको समयमै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका छोराले विवाह गरेका छन् । नेता सिटौलाका छोरा श्यामप्रसाद सिटौलाले आइतबार बिर्तामोडकी मनिषा विमलीसँग लगनगाँठो कसेका हुन् । उक्त विवाहमा नेता सिटौलासहित चार जना जन्ती र दुलहा मुखमा मास्क...
आज चट्याङ र हावाहुरीसहित वर्षा, सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । साथै, बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल...
युवाले बाँडे निःशुल्क खाना
रासस
बैशाख १६, २०७७
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी लकडाउनका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी पौरखी युवा समूहद्वारा १० दिनसम्म सञ्चालित निःशुल्क खाना वितरणबाट १६ हजारजना भन्दा बढी लाभान्वित भएका छन् । समूहले प्रत्येक दिन खाना तयारी गरी प्याकिङ गर्दै विभिन्न स्थानमा...
बाघको आक्रमणमा परी घाइते
रासस
बैशाख १६, २०७७
बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका ४ गम्कागाउँका ५० वर्षीय पहलु थारू गम्भीर घाइते भएका छन् । सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा बाघले आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ । उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार...
शहरबाट आएर होम क्वारेन्टाइनमा नबस्ने पक्राउ
रासस
बैशाख १६, २०७७
खोटाङ । होम क्वारेन्टाइनमा बस्ने शर्तमा काठमाडौंबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा...
लकडाउनमा सगरमाथा क्षेत्रमा मारियो छ वटा कस्तुरी
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी कस्तुरी मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा तीमृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुई वटाको...
भाटभटेनीलाई ३ लाख जरिमाना
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केट टंगाललाई ३ लाख जरिमाना तिराएको छ । विभागको टोलीले ;सोमबारगरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु एमआरपी भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोग्य वस्तुको मूल्य तोकिएको...
बन्दाबन्दीको अवधि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । सरकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा सरहको मान्यता दिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो अवधिलाई सार्वजनिक बिदा कायम गर्ने जनाएको राससले लेखेको छ । लडडाउनलाई सार्वजनिक बिदा मानेपछि यो अवधिको तलब तथा सुविधा कानुनत कर्मचारीले पाउने...
जिप दुर्घटनामा एक जनाकाे मृत्यु, छ जना घाइते
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
तनहुँको घिरिङ गाउँपालिका५ बेलभञ्ज्याङमा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जिप अनियन्त्रित भई सडकबाट २०० मिटरखस्दा नवलपुर...
पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं ।नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएपछि उपाध्याय धरौटी बुझाएर रिहा भएकाअदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । न्यायाधीश भरतमुनि...
लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा...
«
1
...
316
...
632
633
634
635
636
637
638
639
640
...
686
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय