मंसिर ०७, २०८१, शुक्रबार
               

भाटभटेनीलाई ३ लाख जरिमाना

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केट टंगाललाई ३ लाख जरिमाना तिराएको छ ।

विभागको टोलीले ;सोमबार गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो ।

उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिमाना गरेको हो। सोमबार नै कपनमा मूल्यसूची नराख्ने अमरावती खाद्य भण्डारलाई २ लाख, एमबीटी खाद्य सप्लायर्सलाई १ लाख र जीएन स्टोरलाई ५० हजार रूपैयाँ जरिमाना तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि