मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हाे ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पासबिना र अत्यावश्यक कामबाहेकका सवाधीसाधनमा कडाई गर्न परिपत्र जारी गरिएको बताए । पछिल्लो एक सातायता देशका विभिन्‍न क्षेत्रबाट आफ्नो घरतर्फ जाने मजदुरलगायतका लागि अघोषित रुपमा बसहरु सञ्‍चालन गर्न दिइएको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि