असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
संक्रमितको ‘ट्राभल हिस्ट्री’ खुल्न सकेन
रासस
बैशाख २४, २०७७
बाँके । बाँकेमा फेला परेका कोभिड १९ संक्रमितको अझै पनि ट्राभल हिस्ट्री खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको सुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका८ जोल्हनपूर्वामा पहिलोपटक गत शुक्रबार...
लकडाउनकैबीच रक्तदान कार्यक्रम आयोजना
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
कोरोना भाइरस सङ्क्रमणको त्रासरसामाजिक दुरी कायम गर्न गरिएको लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भई कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएको खबर आइरहेका छन् । यस्तो अवस्थामा काठमाडौँमा एक सामाजिक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल...
उपत्यका भित्रन खोज्ने १०३ सवारी फर्काइए
रासस
बैशाख २४, २०७७
काठमाडौं । पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । जसका...
जेठ ५ गतेसम्म लकडाउन
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । जेठ ५ गतेसम्म लकडाउन लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । सरकारले यसअघि घोषणा गरेको लकडाउन वैशाख २५ गते (भोलि) सम्म थियो । गत चैत ११...
रक्सी किन्नेको भिड, १० घण्टाभित्र सय करोडको रक्सी बिक्री
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
पश्चिम बंगालमा १० घण्टाभित्र सय करोड भारतीय रुपैयाँ भन्दा बढीको रक्सी बिक्री भएको छ । यो नयाँ रेकर्ड हो । लकडाउन अघि यस राज्यमा साधारणतया दैनिक औसतमा ४० देखि ४५ करोड भारुको रक्सी बिक्री हुन्थ्यो । मंगलबार मात्रै ६५ करोड...
नागढुंगामा उपप्रमुख खड्गी
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले नागढुंगा नाकाको अनुगमन गरेकी छन् । बुधबार विहान उनी अनुगमनको लागि नागढुंगा पुगेकी हुन् । काठमाडौं भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा बुझ्न उनी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी थिइन्...
हराएका बालक इटाभट्टामा मृत फेला
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिका६ गोइयाहीबाट हराएका बालक मृत फेला परेका छन् । सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीयवासी रामेश्वर साहका १२ वर्षीय छोरा सुरज साह मृत अवस्थामा फेला परेका हुन् । सोमबार...
पहिरोमा पुरिएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
मकवानपुर । काठमाडौंबाट इपातर्फ जानेक्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गए राति कोगटेखोला नजिकै बा४४प ६०८५ नंको मोटरसाइकल कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएर मोटरसाइकल चालक भीमफेदी गाउँपालिका८ देउराली बस्ने २३...
बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स
रासस
बैशाख २४, २०७७
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका...
६ जना भारतीय नागरिक डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । निको भएकाहरुमा पनि पुनः संक्रमण देखिएकोले डिस्चार्ज भए...
यसरी गरियो सीमानाकामा कडाइ
रासस
बैशाख २४, २०७७
बाँके । बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँंगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ । सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ...
चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । यसले गर्दा हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा...
थर्मल गनले तापक्रम जाँचेर घर फिर्ता
रासस
बैशाख २४, २०७७
लकडाउनका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । जिल्लाभरबाट १ सय ३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ...
भारतले माग्यो नेपालसँग माफी
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
भद्रपुर । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ ।झापा गाउँपालिका४ सुकुम्वासी बस्तीमा १५० को संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई...
डब्लुएचओको टोली नेपालगञ्जमा
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका...
६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
विराटनगर ।काेसी अस्पतालमा उपचाररत ३१ जनामध्ये ६ कोरोना संक्रमित निकाे भई बुधबार डिस्चार्ज हुने भएका छन् । सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने जनाएको हो। पत्रकार सम्मेलनमा सामाजिक...
लकडाउन थप गर्न सिफारिस
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं ।कोरोना रोकथामका लागि गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले लकडाउनकाे समयावधि थप गर्न सरकारलाई सिफारिस गरेकाे छ । मंगलबार बसेको समिति बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिने निर्णय गरेको...
किट अभावमा कोरोना परीक्षण रोक
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागत्रिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोएिको छ । जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ । अन्य ६ स्थानीय तहमा किट...
बाराको दसगजा क्षेत्रमा झडप
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बारा । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । विश्रामपुर गाउँपालिका४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेकाे थियो । सोही विषयलाई लिएर दुवैतर्फका बासिन्दासमेत सीमा क्षेत्रमा जम्मा भई झडपमा...
'रक्सी खानेलाई कोरोनाको जोखिम धेरै'
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । रक्सीलगायतअल्कोहलजन्य पदार्थकाे सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले कोरोना भाइरस संक्रमणको जाेखिम बढी हुने स्वास्थ्यमन्त्रालयले जनाएकाे छ । आज भएकाे नियमित पत्रकार सम्मेलनमानिरन्तर अल्काेहल पदार्थसेवन भइरहेमा कोरोना भाइरस संक्रमणको जोखिम समूहमा पर्न सकिने भन्दै सचेत रहन...
«
1
...
312
...
623
624
625
626
627
628
629
630
631
...
682
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय