असोज ०६, २०८१, आइतबार
               

पहिरोमा पुरिएर एक जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

मकवानपुर । काठमाडौंबाट इपातर्फ जानेक्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

गए राति कोगटेखोला नजिकै बा४४प ६०८५ नंको मोटरसाइकल कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा पुरिएर मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडा लगिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि