असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बुद्धजयन्तीमा भीभीआइपीहरुको यस्तो शुभकामना सन्देश
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छिन् । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका...
संक्रमण भयावह हुन सक्ने लक्षण देखिएकाले सजग रहन प्रधानमन्त्रीको आह्वान (भिडियो)
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा आज (बिहीबार) साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट...
महाकाली तरेर भित्रिए ६ नेपाली
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका३ का वीरेन्द्र ठगुन्ना,...
तनहुँमा चितुवा मारियो
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
तनहुँको भानु नगरपालिका४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा...
जंगली च्याउ खाँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
बुटवल । जंगली च्याउ खाँदा अर्घाखाँचीका दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन् । भूमिकास्थान नगरपालिका वडा नम्वर ६ खिल्जीकी ३२ बर्षीया रामकला महतरा र उनकी ७ बर्षीया छोरी विपा महतराको उपचारका क्रममा लुम्विनी सिटी...
यस्तो छ शनिबारसम्मको मौसम
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । महाशाखाका अनुसार अहिले (बिहान)...
आज बुद्धजयन्तीः मानिसका दुःख देखेर चिन्तित बनेका थिए बुद्ध
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएका योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतमबुद्धको दुई हजार ५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर...
काभ्रेका सबै नाका बन्द
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो । जिल्लास्थित कोभिड१० रोकथाम...
बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । सरकारले बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी बुद्ध जयन्ती तथा चण्डी पूर्णिमा भएकोले बिहीबार देशभरका लागि सार्वजनिक विदा दिएको जनाएको हो । मन्त्रिपरिषदको चैत ९ को वर्षभर दिइने बिदा स्वीकृत गरेको...
बेइजिङ उड्यो नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पहिलोपटक चीनको राजधानी बेइजिङमा चार्टर्ड उडान गरेको छ । बेइजिङबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आजसाँझ बेइजिङ उडेको हो । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको...
१७ जना कोरोना संक्रमित एकै परिवारका !
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
वीरगञ्ज ।बुधबार थप भएका१७ जना कोरोनाभाइरसका संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको खुलेकाे छ । वीरगञ्ज महानगरपालिका३ छपकैयास्थित एकै परिवारको १७ जनालाई संक्रमण भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए । ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण भएपछि उनको सम्पर्कमा...
धान बाेकेकाे भारतीय ट्रकबाट १८ लाख बरामद
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
सर्लाही। मलंगवा नगरपालिका२ सेलाहीबाट अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।धान बाेकेकाे ट्रकबाट अवैध रकम बरामद गरिएकाेसशस्त्र प्रहरीले जनाएकाे छ । भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल...
संक्रमित ९९ जनामध्ये उपचारपछि घर फर्कनेको संख्या २२
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको...
प्रदेश प्रहरी प्रमुखहरूलाई उच्च संवेदनशील भएर काम गर्न आइजिपीकाे निर्देशन
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलेभिडियो कन्फ्रेन्सद्वारा सातवटै प्रदेशका प्रहरी प्रमुखहरूलाईउच्च संवेदनशील भई काम गर्न निर्देशन दिएका छन्। महानिरीक्षक ज्ञवालीले कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपंक्तिमा खटिएको प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी...
क्वारेन्टाइन बसेकालाई बिनापरीक्षण घर पठाइयो
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरूलाई अन्ततः परीक्षणबिनै घर...
विष्फोटक पदार्थ खेलाउने क्रममा बालक घाइते
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
कञ्चनपुर । खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुरकाे महाकाली नगरपालिका६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली आज घाइते भएका छन् । महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली घाइते भएकाजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ...
साढे चार करोडका स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख बराबरकाेस्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आवद्ध १६ वटा संस्थाको संयुक्त...
गैँडाकोटमा जग्गा बाँझो राख्न नपाइने
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
चितवन । गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ । नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन हुनेले बाँझो राख्ने र नहुनेले...
अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोना भाइरसको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द...
विद्यालयको कम्प्युटर चोरी
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
दैलेख । भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ । दुल्लु नगरपालिका११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको हो । विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका...
«
1
...
311
...
622
623
624
625
626
627
628
629
630
...
681
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय