बैशाख १६, २०८१, आइतबार
               

बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी बुद्ध जयन्ती तथा चण्डी पूर्णिमा भएकोले बिहीबार देशभरका लागि सार्वजनिक विदा दिएको जनाएको हो ।

मन्त्रिपरिषदको चैत ९ को वर्षभर दिइने बिदा स्वीकृत गरेको र सोही अनुसार बिदा दिइएको हो । बिदा सम्बन्धी निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि