चैत १५, २०८०, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सार्वजनिक विदा
बुधबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
साउन ०५, २०७८
सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इदउलअजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको...
कर्णाली प्रदेशमा वर्षभर सात दिन सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का...
भोलि सार्वजनिक विदा
नेपाल फ्ल्यास
साउन १८, २०७७
कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन (जनै पुर्णिमा) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना...
आइतबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं ।सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकलेआइतबार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। शुक्रबारगृह मन्त्रालयलेविज्ञप्ति जारी गर्दैगृह मन्त्रालयले आइतबारसार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकाे छ ।
बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । सरकारले बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी बुद्ध जयन्ती तथा चण्डी पूर्णिमा भएकोले बिहीबार देशभरका लागि सार्वजनिक विदा दिएको जनाएको हो । मन्त्रिपरिषदको चैत ९ को वर्षभर दिइने बिदा स्वीकृत गरेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय