असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दाङबाट सात जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
तुलसीपुर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु एक लाख...
हराएकी ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, एक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक...
सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
कास्की । जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले सोमबार यहाँका केही क्रसर उद्योगमा संयुक्तरूपमा गरेको अनुगमनमा कुनै पनि उद्योगबाट पूर्णरूपमा मापदण्ड पालना नभएको देखिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद...
आजबाट कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिने
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौ । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा लामो समयपछि आजबाट सुरु हुँदै छ । यस परीक्षामा करिव ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर ४...
चिसो बढेसँगै आज देशका अधिकांश स्थानमा हिउँ पर्ने सम्भावना
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसोको कहर भएको छ भने पहाडी भूभागमा हिमपातको समेत सम्भावना रहेको छ । त्यस्तै, दिउँसो...
हजुरआमाको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
दाङ । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती,...
प्रदेश नं १ मा थपिए २२८ संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका...
प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
कास्की ।प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु...
कोरोनाको नाममा धेरैले बिमा दाबी गर्न थालेपछि संक्रमितको नाम रुजु
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले कोभिड१९ को बिमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ। यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न सुरुवात गरेको हो...
भोकै परेकालाई खानासँगै न्यानो लुगा पनि
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।कोभिड१९का कारण रोजगारी गुमाएपछि भोकै परेकाहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ । सोमबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसलाई हाम्रो टिम नेपालले जाडोयाममा लगाउने न्यानो कपडा वितरण...
नमुना गाउँ बनाउन प्रधानमन्त्रीलाई घुन्साबासीको माग
रासस
मंसिर ०८, २०७७
कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने ताप्लेजुङको हिमाली गाउँ घुन्सामा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले स्थानीय उत्साहित भएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण भएको भन्दै स्थानीयवासी हर्षित बनेका हुन् । फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन...
चक्रपथ दोस्रो खण्ड विस्तार : खाली गर्ने काम ९७ प्रतिशत सकियो
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।चक्रपथको दोस्रो खण्ड कलङ्की- धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण सुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ...
विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
उदयपुर ।कोभिड१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारी खेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ । नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले...
बारुदसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
लमजुङ । दोर्दी गाउँपालिका-८ खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका-२ बस्ने ४२ वर्षीय जंग बहादुर भण्डारीसहित ६ जनालाई करिब ५०० ग्राम बारुदजन्य पदार्थ, ५००ग्राम गन्धक र छर्रा लगायतका सामग्रीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट...
स्थानीयले थाले ‘म बनाउँछु मेरो गाउँ’ अभियान
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका वडा नम्बर १० का स्थानीयले म बनाउँछु मेरो गाउँ अभियान सुरुवात गरेका छन् । यसको सुरुवात सोही वडामा रहेको जनविकास माविबाट सुरु भएको छ । जसअनुसार जनविकास माविको शैक्षिक तथा भौतिक सुधारका लागि नगद संकलन...
जाडोमा फेसको सुन्दरता बढाउन प्रयोग गर्नु घरेलु उपाय
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । क्रमिक रुपमा जाडो बढ्दो छ । जाडोयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ । के जाडोसमयमा तपाईको अनुहारमा कालो दाग,अनुहार फुस्रो चायाँ आएर हैरानी हुनुभएको छ ? कतिपयले अनुहारको कालो दाग चायाँ हटाउनका लागि...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको प्रगति १२ प्रतिशत
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग( अदुअआ) हेटौँडाले चालू आर्थिक वर्ष ०७७/०७८ को पछिल्लो चार महिनाकोअवधिमा १२ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको छ । गत साउन, भदौ, असोज र कात्तिक महिनाका अवधिमा सो प्रगति हासिल गरेको हो । कोभिड१९...
महोत्तरीमा भीषण आगलागी
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
बर्दिबास ।महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ । औरही१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो । आगलागीबाट झण्डै १० करोडको क्षति पीडितले बताएका छन् । चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो नियन्त्रण...
माघसम्म सुपथ मूल्य पसल सञ्चालन हुने
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।चाडपर्व लक्षित सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएकाछन् ।सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई...
«
1
...
154
...
307
308
309
310
311
312
313
314
315
...
524
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय