असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कक्षा १२ को परीक्षा सन्तोषजनक : शिक्षामन्त्री
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित विश्व...
कोरोना बीमितकाे १५ प्रतिशत पिसिआर नै नक्कली !
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्नेको संख्या बढेपछि बीमा कम्पनीले बीमितहरूले बुझाएको पिसिआर रिपोर्ट हेर्दा १५ प्रतिशत नक्कली भएको पाइएको छ । बीमा समिति र टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको प्रमाणीकरणको क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको...
गुडिरहेको सफारीबाट लडेर चालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
विराटनगर । मोरङको कटहरी गाउँपालिका१ चौधरी चोकमा गुडिरहेको सिटी सफारीबाट लडेर चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो विराटनगरबाट मिलनचोक जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अचानक लडेर चालक विराटनगर महानगरपालिका२ का ३५ वर्षीय सुनिल मण्डलको मृत्यु भएको...
सुर्खेतमा भ्रष्टाचारका उजुरीको चाङ, ७२० मध्ये ६२९ उजुरीमा छानबिन हुँदै
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
कर्णाली प्रदेशका १० जिल्लाका अनियमिताका ७२० उजुरीअख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । चालुआर्थिक वर्ष असोज मसान्तसम्म आयोग सुर्खेतमा परेका उजुरीमध्ये ९१छिनोफानो गरिएको छ । बाँकी ६२९ उजूरी छानबिनका क्रममा रहेको आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।...
सल्यान सदरमुकाम एक साताका लागि सिल
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
सल्यान । समुदायमा कोरोना संक्रमण बढेपछि शारदा नगरपालिका२ स्थित सदरमुकाम खलंगा बजार एक साताका लागि सिल गरिएको छ । सोमबार १० जना स्थानीय तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म...
दोलखा भीमसेनलाई पसिना आयो
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ ।भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटकपसिना आएकोबताइएको छ । यस अघि २०७६ फागुन ८ गते...
बैतडी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
बैतडीमा आज (मंगलबार) दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका...
बैतडीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने दुई बजे बुढ्ढा नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर...
सीमा विवाद रहेको इलाकाको सन्दकपुरमा बिओपी स्थापना
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
झापा ।इलाम जिल्लाको सन्दकपुर गाउँपालिका५ स्थित जौँवारीमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट स्थापना भएको छ । एक प्रदेशका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार आयोजित एक समारोहकाबिच उक्त बिओपीको...
हातहतियारसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
भोजपुर ।भोजपुर नगरपालिका-८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कडसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका-३ च्याङ्ग्रे बस्ने २१ वर्षीय विकास राई किराँती र...
बलात्कार आरोपीको घरमा आगो : प्रहरीलाई निभाउन दिइएन, गोली लागेर तीन घाइते
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
महोत्तरी । बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएका छैनन् । मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपी स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा आगो लगाएका थिए । आगोले पुरै...
बालिका हत्या प्रकरण : बर्दिबासको शुभम बस्तीमा गोली चल्यो
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
महोत्तरी ।बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्या विरोधमा जारी प्रदर्शनमा गोली चलेको छ । प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलायो वा पीडित र आरोपित पक्षमध्ये कसले गोली चलायो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन । शुभम् बस्तीबाट हराइरहेकी...
४९ लाखमा किनेको गाडी मर्मत गर्न मात्रै ५८ लाख खर्च
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन,...
रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वको टोलीले मंगलबार बिहान महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो । काठमाडौं महानगरपालिकाले...
बालिका बलात्कारपछि हत्याको आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
महोत्तरी । बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले आगो लगाएका छन् । बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो...
विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले यस वर्ष अर्थात् सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका सय जनामध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन् । जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय...
नेपाल-भारत सीमास्थल जौबारीमा बिओपी स्थापना
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
इलाम । नेपालभारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सन्दकपुर गाउँपालिका५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका...
भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८५०...
रक्सी सेवनपछि झगडा हुँदा एकजनाको मृत्यु, दुई युवा पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
पर्सा ।रक्सी सेवन गरेका व्यक्तिले सोमबार राति रौतहटमा छिमेकीलाई धकेल्दा एकजना मृत्यु भएको छ । वृन्दावन नगरपालिका ७ सखुवा धमौरा बस्ने १९ वर्षका विकास पासवानले रक्सी सेवन गरेर कुटपिट गरि धकेल्दा छिमेकी ५० वर्षका अमिरि पासवानको मृत्यु भएको प्रहरीले जनाएको...
पाल्पामा जिप दुर्घटना, दुई जना घाइते
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
पाल्पामा गएराति भएको जिप दुर्घनामा दुई जना घाईते भएका छन् । रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा जिप दुर्घटना भएको हो । गोरङचेबाट झोकेदीमा मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिब...
«
1
...
153
...
306
307
308
309
310
311
312
313
314
...
523
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय