असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
समाजेवामा चम्किएका ताराबहादुर
नेपाल फ्ल्यास
जेठ २१, २०७८
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा सारा विश्व दुख, पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लामो निषेधाज्ञाका कारण नेपालमा पनि मानवीय सङ्कटछ । एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य छन् । मजदुरीकालागि सहरमा...
बजेटमा उल्लेख गिटी बालुला निकासीको बुँदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । चुरेको ढुंगा गिटी निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीतिविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलेशुक्रबार 'व्यापारघाटा न्यूनीकरण गर्न ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने' बजेट वक्तव्यको १९९ नम्बर बुँदा बदर माग गर्दै सर्वोच्चमा...
सर्वोच्चमा जेठभर संवैधानिक र मौलिक हकसँग सम्बन्धित विषयको मात्रै सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले जेठभर संवैधानिक व्याख्या र मौलिक हकसँग सम्बन्धित विषयमा मात्रै सुनुवाइ गर्ने भएको छ । शुक्रबार बसेको फुलकोर्टको बैठकले जेठ ३१ गतेसम्म यसअघिकै जसरी नै सुनुवाइलाई निरन्तरता दिने निर्णय गरसँगै सर्वोच्चजेठभर संवैधानिक व्याख्या रमौलिक हकजस्ता संवेदनशील विषयमा केन्द्रित...
प्रेमपत्र पठाएको भन्दै बाँधेर दलित युवकमथि निर्घात कुटपिट
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । प्रेमपत्र पठाएको भन्दैरौतहट दुर्गा भगवती गाउँपालिका५ का विकास पासवानलाई डोरीले बाधेर निर्घात कुटपिट गरिएको छ ।गाउँले युवतीलाई प्रेम पत्र पठाएको निहुँमाबिहीबार उनलाई कुटपिट गरिएको खुलेको छ । जुन भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल छ । घटनाबारे वडाध्यक्ष र...
सीमा क्षेत्रबाट १० लाखभन्दा बढीको मदिरा बरामद
नेपाल फ्ल्यास
जेठ २१, २०७८
खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका-२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो...
वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौँ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा संवैधानिक...
पर्सामा थप पाँच कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७८
बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका...
आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७८
सङ्खुवासभाको मादी नगरपालिका५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गएराति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए।...
विस्तार हुँदै कागती खेती
नेपाल फ्ल्यास
जेठ २१, २०७८
दाङ । कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार...
जनता आवास : ऋणमा डुबेर बस्न बाध्य
नेपाल फ्ल्यास
जेठ २१, २०७८
जाजरकाेट । सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् । आर्थिक वर्ष २०७६/७७ मा लागू भएको यस कार्यक्रमबाट जाजरकोटमा २०० घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायत कारणले सम्झौता नगरेको भौतिक पूर्वाधार विकास...
उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए
नेपाल फ्ल्यास
जेठ २१, २०७८
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । करिब एक महिनाअघिदेखि रुघाखोकी, ज्वरो र शरीर दुख्ने,...
उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञा : यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १०...
प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले...
झापा र रुपन्देहीमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा थप
नेपाल फ्ल्यास
जेठ २०, २०७८
झापा र रुपन्देहीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । दुवै जिल्लामा काठमाडौं उपत्यकाको जस्तै जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको हो । रुपन्देहीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड...
कोभिडबाट मृत्यु: सुरूमा उपचार खर्च तिर्न नसक्दा शव बन्धक, पछि दाहसंस्कारस्थलको लफडा !
नेपाल फ्ल्यास
जेठ २०, २०७८
पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन । कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म लुम्बिनी मेडिकल कलेज तानसेनले शव दिन मानेको थिएन । पछि तानसेन नगरपालिकाले जमानी बसेर शव...
कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।टेकुस्थित काठमाडौं महानगरपालिकाको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ। प्रहरीका अनुसार बिहीबार अपरान्हबाट सुरु भएको सो आगलागीकेही बेरअघि नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली लगायतको सक्रियतामाआगलागी नियन्त्रणमा लिइएको हो ।कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत...
करेण्ट लागेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७८
डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए । स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो...
छोरीलाई गर्भवती बनाउने बुबा पक्राउ
नेपाल फ्ल्यास
जेठ २०, २०७८
कञ्चनपुर । बेदकोट नगरपालिकाका ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाए अभियोगमा प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीका अनुसार१३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको हाे ।बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको...
एक महिनाका लागि मेलम्चीको पानी वितरण बन्द गरिने
नेपाल फ्ल्यास
जेठ २०, २०७८
मेलम्ची खानेपानी आयोजनाको पानीएक महिनासम्मबन्द गरिने भएकाे छ ।सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ । यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण...
प्रदेश नं १ को बजेट अधिवेशन यही जेठ २४ गते
नेपाल फ्ल्यास
जेठ २०, २०७८
प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने आज निर्णय गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले यही उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय...
«
1
...
75
...
149
150
151
152
153
154
155
156
157
...
445
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय