असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सिरहामा अज्ञात समूहको गोली प्रहारबाट औषधि व्यवसायी घाइते
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन् । जिल्लाको मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीलाई गोली प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ । पसलमा बसिरहेको समयमा शनिबार...
आज पनि केही स्थानमा चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पुर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । माशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकादेखि अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा सामान्य परिवर्तन भइ केही तराईका भूभागमा गर्मी महसुस भएको छ...
स्वच्छ वातावरणको हक सुनिश्चित गर्न आग्रह
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले वातावरण संरक्षणसम्बन्धी आयोगले गरेका सिफारिस कार्यान्वयन गरी सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले वातावरणसम्बन्धी कानुनीहकको कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक पहल हुन, मानवअधिकारमैत्री...
कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको...
निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह
नेपाल फ्ल्यास
जेठ २२, २०७८
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सबैखाले विद्यालयमा...
हत्यामा संलग्न १२ जना जेल चलान
नेपाल फ्ल्यास
जेठ २२, २०७८
जिल्ला अदालत बागलुङले हत्या अभियोगमा १२ जनालाई जेल चलान गरेकाे छ ।गत वर्षको होलीको दिन होली खेल्ने क्रममा एक युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जना पनि पूर्पक्षको लाथि जेल चलान भएका छन् ।अदालतले आरोपी बडिगाड गाउँपालिका १०...
कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना
नेपाल फ्ल्यास
जेठ २२, २०७८
ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो । फक्ताङलुङ गाउँपालिका-७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको...
कोरोना सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै १०८ मन्दिरमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
जेठ २२, २०७८
नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडाका १०८ मन्दिरमाएकैसाथ दीप प्रज्वलन गरेको हो । कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस...
"कुनै गल्ती नगर्दा पनि प्रहरीले पक्राउ गरी ३० हजार जरिबाना तिर्न बाध्य बनायो"
नेपाल फ्ल्यास
जेठ २२, २०७८
कोभिड-१९ को सङ्क्रमण रोक्न प्रदेश १ का अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लागू भएको एक महिना पुगेको छ । कतिपय मानिसहरूले निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै प्रशासनले कारबाही र जरिबाना गरेका विवरणहरू पनि आएका छन् । तर त्यस्तो धरपकडले सर्वसाधारणले दुःख पाएको भन्दै...
एकै गाउँका ५२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २२, २०७८
डोटी ।जिल्लाकोे आदर्श गाउँपालिका१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो...
कोरोना परीक्षण गर्न लुकेर स्वास्थ्य संस्था धाउँदै
नेपाल फ्ल्यास
जेठ २२, २०७८
सिन्धुली । यहाँ कोभिड१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन् । समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमणका लक्षण देखिए...
‘हुनेले दिने, नहुनेले लिने’ अभियान
नेपाल फ्ल्यास
जेठ २२, २०७८
इलाम । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले हुनेले दिने, नहुनेले लिने अभियान चलाएका छन् । कोभिड१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका...
सङ्क्रमित घटेसँगै अस्पतालमा शय्या खाली
रासस
जेठ २२, २०७८
बाँके ।कोभिड सङ्क्रमण दर घटेसँगै बाँकेमा कोभिड-१९ को उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २००...
कोरियाबाट विविध स्वास्थ्य उपकरण प्राप्त
नेपाल फ्ल्यास
जेठ २२, २०७८
कोभिड१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् । नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या...
चेपाङ परिवारलाई राहत
नेपाल फ्ल्यास
जेठ २२, २०७८
चितवन । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक...
चितवनमा घरघरमा एआरभी
नेपाल फ्ल्यास
जेठ २२, २०७८
कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरूलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्याउँदै आएको हो । यस कार्यालयमा नियमित औषधि...
कामपाको प्रत्येक वडामा खोप केन्द्र
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य...
बालिकालाई यौन दुराचार गरेको आरोपमा दुई प्रशिक्षक पक्राउ
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । प्रहरीले १३ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका ७गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखियालाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार प्रशिक्षक कोजुले गत...
विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
जेठ २२, २०७८
टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस संक्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का बदली रहेको छ । साथै, उच्च पहाडी जिल्लामा...
«
1
...
74
...
148
149
150
151
152
153
154
155
156
...
444
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय