बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पेस्तोल र लागूऔषधसहित वृद्ध पक्राउ
नेपाल फ्ल्यास
जेठ २८, २०७८
सुनसरी ।सुनवर्षी नगरपालिका-८ विश्वकर्मा टोल बस्ने ६० वर्षीय अब्बास मियालाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली, १ सय मिलिलिटरको अवैध लागूऔषध स्काफ २ बोतल, नाइट्राभेट ६ सय ट्याब्लेट र १ थान चक्कुसहित प्रहरीले पक्राउ गरेको छ ।...
छोरीलाई पटक-पटक बलात्कार गर्ने बुबा पक्राउ
नेपाल फ्ल्यास
जेठ २८, २०७८
आफ्नै १५ वर्षीया छोरीलाई बलात्कारगरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्राससमेत देखाई आफ्नै घरमा पटक पटक बलात्कारगर्दै आएको तथा बैशाख २२ गतेराति घरमा कोही नभएको...
नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त
नेपाल फ्ल्यास
जेठ २८, २०७८
भारतले नेपाली सेनालाई कोभिड१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण...
भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । भारतीय सेनाले २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपहरण तथा सामग्री उपलब्ध गराएको हो । भद्रकालीस्थित सैनिक मुख्यालयमा एक सानो समारोहका बीच शुक्रबार सामग्री हस्तान्तरण गरिएको हो...
लहलहाउँदो ओलमा मुख मिठ्याउँदै किसान
नेपाल फ्ल्यास
जेठ २८, २०७८
तराई-मधेशमा एउटा कहावत (उखान ) छ, भादोके ओल, की खाए राजा की खाए चोर अर्थात् भदौको ओल की राजा की चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्शाउँछ । भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य...
नारायण वाग्ले, खगेन्द्र संग्राैलालगायत नागरिक अभियान्ता पक्राउ
नेपाल फ्ल्यास
जेठ २८, २०७८
बीएण्डसीलाई सम्बन्धन दिन लागिएपछि विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ परेका छन् । नारायण वाग्ले, खगेन्द्र संग्राैलासहितका १८ नागरिक अगुवा पक्राउ परेका हुन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको...
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
जेठ २८, २०७८
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले...
गृहद्धारा सबै सीडीओलाई १२ बुँदे सर्कुलर
नेपाल फ्ल्यास
जेठ २८, २०७८
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर पठाएको छ । गृहले कानून विपरितका गतिविधिमा कडाइ गर्न १२ बुँदे सर्कुलरमा निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल...
करेन्ट लागेर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । सोलुखुम्बुको पत्तालेमा आज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवउपरीक्षक कवित कटुवालका अनुसार उनीहरू गाडीमा एउटा मेसिन बोकेर जाँदै गर्दा करेन्ट लागेको हो । उनीहरू सवार गाडीमा रहेको एउटा...
ब्राउन सुगरसहित चारजना पक्राउ
नेपाल फ्ल्यास
जेठ २८, २०७८
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका५ को बबईनेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका१०...
डोटीमा जीप दुर्घटना : एकको मृत्यु, एक युवती गम्भीर घाइते
नेपाल फ्ल्यास
जेठ २८, २०७८
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका४ समूहगाढमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै...
गैंडा तस्करीका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
जेठ २८, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका ३ ढोडेनीका ३२ वर्षीय सोमा र...
बाढीले बगाएर दैलेखमा एक युवक बेपत्ता
नेपाल फ्ल्यास
जेठ २८, २०७८
दुल्लु । बिहीबार बिहान परेको अविरल वर्षात्का कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । दैलेखको भैरवी२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको हो । सिँचाइ योजनाको जाली...
काठमाडौंमा दुई दिनदेखि खोप अभियान ठप्प
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ । कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने...
दुई महिना मेलम्चीको पानी नआउने
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौंउपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी,...
लोप हुँदै रैथाने धान, उन्नत जाततर्फ किसान आकर्षित
नेपाल फ्ल्यास
जेठ २७, २०७८
दाङका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् । अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतधान रोप्ने गर्दथे । पछिल्लो समय यी सबै पुराना जातका...
नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममानागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सो अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले संघीय संसदबाट...
मुस्लिम आयोगका पूर्वसदस्य मियाँको निधन
नेपाल फ्ल्यास
जेठ २७, २०७८
मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापतिसमेत थिए । पारिवारिक स्रोतका अनुसारबुधबार दिनभर खेतमा काम गरेर बेलुका घरगएका...
भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति
नेपाल फ्ल्यास
जेठ २७, २०७८
भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको...
“अब बाँचिन्छ होला”
नेपाल फ्ल्यास
जेठ २७, २०७८
ताप्लेजुङ । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोनाविरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरूहँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे...
«
1
...
72
...
144
145
146
147
148
149
150
151
152
...
442
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय