बैशाख १३, २०८१, बिहीबार
               

मुस्लिम आयोगका पूर्वसदस्य मियाँको निधन

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ ।

तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापतिसमेत थिए ।  

पारिवारिक स्रोतका अनुसार बुधबार दिनभर खेतमा काम गरेर बेलुका घर गएका मियाँको बिहान ५ बजे निधन हो । ‘राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,’ पारिवारिक स्रोतले भन्यो । 


कस्तो लाग्यो ?

यो पनि