असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उदयपुरमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना गम्भीर घाइते
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको...
प्रहरीद्वारा बालविवाह बदर
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
डोटी । जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब...
कर्णालीमा स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड
नेपाल फ्ल्यास
जेठ २९, २०७८
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रथमतः विश्वव्यापी सङ्कंट...
सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछ : शिक्षामन्त्री
नेपाल फ्ल्यास
जेठ २९, २०७८
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताए । काठमाडौैंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग...
उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
जेठ २९, २०७८
गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि...
दाईको कुटाईबाट भाईको मृत्यु
नेपाल फ्ल्यास
जेठ २९, २०७८
महोत्तरीमा आफ्नै दाईले कुटपिट गर्दा भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका७ भ्रमरपुराका ५५ वर्षीय लक्ष्मण साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । जग्गासम्बन्धी विवादको विषयलाई लिएर मृतक लक्ष्मणका दाजु...
१५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध
नेपाल फ्ल्यास
जेठ २९, २०७८
संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आइपछि टेलिफोन...
एक युवती जो प्रेमको लागि १० वर्षसम्म ‘कैदी’ बनिन्
नेपाल फ्ल्यास
जेठ २९, २०७८
पछिल्लो समय प्रेम विकृत देखिँदै आएको छ । युवायुवतीबीचको प्रेम फेसनमा परिणत हुँदा प्रेममा बलिदान अनि अमर हुने कुरा केवल भावनात्मक कुरा मात्र हो भनिन्छ । तर भारतको भारतको केरलामा एक युवतीले आफ्नो प्रेमको लागि एक वर्ष होइन दशदश वर्ष...
रुखबाट खसेर १० वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ २९, २०७८
गोरखा । धार्चे गाउँपालिका२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए...
सोलुखुम्बुमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १० पुग्यो
नेपाल फ्ल्यास
जेठ २९, २०७८
हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगैविश्वव्यापी महामारी कोरोनाबाट सोलुखुम्बुमा मृत्यु हुनेको संख्या १० पुगेको छ । शुक्रबार साँझ खुम्बु पासाङल्हामू गाउँपालिका ३ मञ्जोकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएपछि जिल्लामा मृतकको...
ट्रयाक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २९, २०७८
बागलुङ नगरपालिका६ लहरेपिपलमा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए । ग१त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको...
कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सील
नेपाल फ्ल्यास
जेठ २९, २०७८
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका...
भोकालाई खाना खुवाउने अभियानमा यी जोडी
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । कोरोना सुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ । विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ । यस्तै समस्यामा परेकाहरुलाई आफैँले घरमा खाना तयार गरेर ठाउँठाउँमा पुर्याउने काम समाजसेवी अजय (सुशील)...
निरन्तरको वर्षाले जनजीवन प्रभावित
नेपाल फ्ल्यास
जेठ २९, २०७८
कामठमाडौं । बंगालको खाडीबाट नेपालमा मनसुन प्रवेश गरेसँगै निरन्तर वर्षा भइरहेको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि आज (शनिबार) बिहानसम्म काठमाडौं उपत्यका लगायत केही जिल्लाहरुमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले जनजीवन नै कष्टकर बन्न थालेको...
सकियो विनियोजन विधेयकमाथि छलफल
नेपाल फ्ल्यास
जेठ २८, २०७८
कर्णाली प्रदेशसभाको आठौ अधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामीआर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको छलफलका...
आजदेखि मनसुन सुरु
नेपाल फ्ल्यास
जेठ २८, २०७८
नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा...
श्रीमतीलाई नदीमा फाल्ने पक्राउ
रासस
जेठ २८, २०७८
गोरखा श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ। पालुङाटार नगरपालिका७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश...
पाँचथरमा दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७८
कोरोनाभाइरस सङ्क्रणबाट यहाँ दुईजनाको निधन भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ ।तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो ।...
पाँच बालबालिकाको पोखरीमा डुबेर मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं। धनुषामापोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसारधनुषाकोमुखियापट्टी मुसहरनियाँ गाउँपालिका-६ का बालबालिका शुक्रबार घरनजिकैको पोखरीमा नुहाउन गएका उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको हो । अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले...
पानीमा डुबेर ५ बालिकाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७८
धनुषामा खेतकाे पानीमा डुबेर ५ बालिकाकाे मृत्यु भएकाे छ ।खेतमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ पानीमा डुब्दा अन्य २ बालकवेपत्ता भएका छन् । प्रहरीका अनुसारलक्ष्मीपुर टोलका...
«
1
...
72
...
143
144
145
146
147
148
149
150
151
...
442
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय